Skip to content

What Arnold cares about

"Professional fighter historic mission to become the first Nepali fighter in the UFC. Fighting for a legacy and to support children with disabilities worldwide.

Arts & Culture
Community
Medical

    UFC मा नेपालको इतिहास र बीश्वको अपाङ्ग बालबालिकाको सहयोगका लागि मलाई साथ दिनुहोस्। सँगै इतिहास बनाऔं Support my UFC journey for Nepal and help kids with disabilities. Let’s make history together.

    Arnold pinned a fundraiser

    जापान एरीना फाईट पछी अब- UFC अमेरीकाको लक्ष्य

    जापान एरीना फाईट पछी अब- UFC अमेरीकाको लक्ष्य

    0% complete

    "I am Arnold, on a mission to be the first Nepali fighter in the UFC. I fight for my country and to support kids with disabilities. Join my journey to the Octagon and let's make history for Nepal together! 🇳🇵🥊 #UFC #Nepal"

    Arnold pinned a fundraiser

    जापान एरीना फाईट पछी अब- UFC अमेरीकाको लक्ष्य

    जापान एरीना फाईट पछी अब- UFC अमेरीकाको लक्ष्य

    0% complete
    नमस्ते, नेपाली-अमेरिकी समुदाय र विश्वभरि रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू, म "आर्नोल्ड" अनुप (Arnold) थापा मैले जापानको व्यावसायिक रिङहरूमा नेपालको नाम चीनाएको छु तर मेरो वास्तविक लक्ष्य UFC फाईट एरीनाबाट नेपाललाई बीश्वमा चीनाउने लक्ष्य बोकेको छु। मेरो सफलता मार्फत वीश्वमा रहेका अपाहीच जीवन सामना गरिरहेका बालबालिकाहरूलाई सहयोग गरेर नेपाल र मेरो नाम बीश्वमा (Legacy) छोड्ने मेरो सपना छ।  हाल मलाई उच्च स्तरको तालिम (Elite Training) र बसाइका लागि आर्थिक चुनौतीहरू आइपरेका छन्। म तपाईंहरू सबैलाई मेरो यो यात्रामा जोडिन हार्दिक निमन्त्रणा गर्दछु। तपाईंको सानो सहयोग नेपालको इतिहास र ती असहाय बालबालिकाहरूको उज्वल भविष्यका लागि एउटा ठूलो लगानी हुनेछ। आउनुहोस्, यो ऐतिहासिक यात्रालाई सँगै सफल पारौं। अहिले म न्यूयोर्क सहरमा एउटा ऐतिहासिक यात्रामा छु सहयोग र सद्भावका लागि अनुरोध गर्दछु धेरै धेरै धन्यवाद! The Dream: To make history as the first-ever Nepali fighter in the UFC. The Goal: To become a UFC Champion and put Nepal on the global MMA map. The Mission: To use my success and platform to provide life-changing support for children with disabilities worldwide.