जापान एरीना फाईट पछी अब- UFC अमेरीकाको लक्ष्य

Arnold’s UFC bid funds elite training in NYC and builds programs for Nepali children

Be the first to donate
Inspire others and help Anup build momentum.
1st donor

जापान एरीना फाईट पछी अब- UFC अमेरीकाको लक्ष्य

Donation protected
नमस्ते, नेपाली-अमेरिकी समुदाय र विश्वभरि रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू, म "आर्नोल्ड" अनुप (Arnold) थापा मैले जापानको व्यावसायिक रिङहरूमा नेपालको नाम चीनाएको छु तर मेरो वास्तविक लक्ष्य UFC फाईट एरीनाबाट नेपाललाई बीश्वमा चीनाउने लक्ष्य बोकेको छु। मेरो सफलता मार्फत वीश्वमा रहेका अपाहीच जीवन सामना गरिरहेका बालबालिकाहरूलाई सहयोग गरेर नेपाल र मेरो नाम बीश्वमा (Legacy) छोड्ने मेरो सपना छ।
 हाल मलाई उच्च स्तरको तालिम (Elite Training) र बसाइका लागि आर्थिक चुनौतीहरू आइपरेका छन्। म तपाईंहरू सबैलाई मेरो यो यात्रामा जोडिन हार्दिक निमन्त्रणा गर्दछु। तपाईंको सानो सहयोग नेपालको इतिहास र ती असहाय बालबालिकाहरूको उज्वल भविष्यका लागि एउटा ठूलो लगानी हुनेछ। आउनुहोस्, यो ऐतिहासिक यात्रालाई सँगै सफल पारौं। अहिले म न्यूयोर्क सहरमा एउटा ऐतिहासिक यात्रामा छु सहयोग र सद्भावका लागि अनुरोध गर्दछु धेरै धेरै धन्यवाद!

The Dream: To make history as the first-ever Nepali fighter in the UFC. The Goal: To become a UFC Champion and put Nepal on the global MMA map. The Mission: To use my success and platform to provide life-changing support for children with disabilities worldwide.

Organizer

Anup Thapa
Organizer
Elmhurst, NY
  • Sports
  • Donation protected

Your easy, powerful, and trusted home for help

  • Easy

    Donate quickly and easily

  • Powerful

    Send help right to the people and causes you care about

  • Trusted

    Your donation is protected by the GoFundMe Giving Guarantee