Main fundraiser photo

Let's build PASHUPATINATH Temple in Brisbane !!!

Donation protected
Message From QNCC !!

The Queensland Nepalese Centre (QNCC) is building a new community centre in Brisbane will serve as a place of worship and a showcase of Nepalese culture and heritage for generations to come. The centre will include a Pashupatinath Temple, Bouddha Stupa, and a community hall.
The QNCC has almost completed the acquisition of the land needed for this project, which has been a labour of love for the entire Nepalese community in Queensland. The QNCC has signed a contract to purchase the land for $1.45 million, and the QNCC would like to assure the community of its full commitment to purchasing the land on the settlement date, which is currently scheduled for 9 October 2023.
The total cost of the settlement is $1,520,000, which includes necessary expenses such as stamp duties and registration fees. The QNCC has made significant progress and has raised $1,210,000 so far. However, the QNCC still needs to raise $310,000 before the settlement date. The QNCC firmly believes that acquiring the land without any financial liabilities for the community is of paramount importance.
If you are willing and able to make a financial contribution, the QNCC kindly urges you to participate in this fundraising campaign and make a donation. The donations collected through this campaign will be used for the purchase of the land and any surplus money will be used for building the Pashupatinath temple and Bouddha stupa. Your support will enable the QNCC to make its dream of the Queensland Nepalese Cultural Centre a reality.
Thank you for your consideration.
Please donate today and help us build a community centre that will be a source of pride for the Nepalese community in Queensland for generations to come.

क्वीन्सल्याण्ड नेपाली साँस्कृतिक केन्द्र (QNCC) ले ब्रिसबेनमा पशुपतिनाथ मन्दिर, बौद्ध स्तुपा र सामुदायिक हल सहितको एउटा नयाँ नेपाली साँस्कृतिक केन्द्रको निर्माण गर्दैछ। यो केन्द्र हाम्रो धार्मिक एवम् साँस्कृतिक आस्थाको केन्द्रबिन्दु हुनेछ र यसले अहिलेको लागि मात्र नभएर आगामी पुस्ताहरुका लागि नेपाली संस्कृति र सम्पदाको प्रदर्शनी गर्ने स्थलको रूपमा काम गर्नेछ।
क्वीन्सल्याण्डका सम्पूर्ण नेपाली समुदायको स्नेह एवम् सहयोगले यस आयोजनाका लागि आवश्यक पर्ने जग्गा प्राप्तिको काम अहिले अन्तिम चरणमा छ । जग्गा किन्नका लागि QNCC ले $१.४५ मिलियनमा सम्झौता गरिसकेको छ, र हाललाई ९ अक्टोबर २०२३ को लागि तय गरिएको स्वामित्व हस्तान्तरणको योजना बमोजिम QNCC ले जग्गा खरिद गर्ने प्रक्रिया सम्पन्न गर्ने कुराको पूर्ण प्रतिबद्धता यहाँहरुका माझ ब्यक्त गर्दछौं ।
जम्माको कुल चुक्ता मूल्य $१,५२०,००० छ, जसमा सम्पूर्ण सरकारी शुल्कहरू समावेश छन्। QNCC ले बिगत केहि महिना देखिको अथक प्रयास र समुदायको साथ र सहयोगले अहिलेसम्म $१,२१०, ००० उठाई सकेको छ। यद्यपि, हामीलाई अझैं $३१०,००० रकमको आवश्यकता छ। समुदायका लागि कुनै पनि आर्थिक दायित्व बिना जग्गा खरिद गर्नु अहिलेलाई हाम्रो प्राथमिकता रहेकोले आवश्यकता बमोजिमको रकम जम्मा गर्न हामी दृढताका साथ जुटेकाछौँ । यो अभियानमा हामीलाई तपाईको सहयोगको खाँचो छ ।
यदि तपाई हामीलाई आर्थिक रुपमा योगदान गर्न इच्छुक र सक्षम हुनुहुन्छ भने, हामी तपाईलाई यस कोष सङ्कलन अभियानमा सहभागी हुन र रकम दान गर्न आग्रह गर्दछौँ। यस अभियानबाट संकलित चन्दा QNCC का लागि जग्गा खरिदमा प्रयोग गरिने छ र यसबाट बचतहुने रकम पशुपतिनाथ मन्दिर र बौद्ध स्तुपा निर्माणमा खर्च गरिनेछ । तपाईको यो सहयोगले QNCC लाई क्वीन्सल्याण्ड नेपाली सांस्कृतिक केन्द्र स्थापनाको सपना साकार पार्न ठुलो सहयोग गर्नेछ ।
तपाईको समयको लागि धन्यवाद !
कृपया आजै यो पुनित कार्यका लागि यथोचित रकम दान गर्नुहोस् र क्वीन्सल्याण्डका नेपाली समुदाय र बिशेषगरि भावी पुस्ताका लागि गौरवको बिषय बन्ने नेपाली साँस्कृतिक केन्द्रको निर्माणको यो शुरुवाती चरणमा मद्दत गर्नुहोस् ।

Thank You
Donate

Donations 

  • Abhishek Khadka
    • $50 
    • 21 d
  • Gurudatta Lamichhane
    • $25 
    • 7 mos
  • Bibash Gurung
    • $50 
    • 7 mos
  • Ajit Bharati
    • $77 
    • 7 mos
  • Devendra Budhathoki
    • $99 
    • 8 mos
Donate

Organizer and beneficiary

NRNA QLD
Organizer
Petrie Terrace QLD
Keshab Raj Sharma
Beneficiary

Your easy, powerful, and trusted home for help

  • Easy

    Donate quickly and easily

  • Powerful

    Send help right to the people and causes you care about

  • Trusted

    Your donation is protected by the GoFundMe Giving Guarantee