- J
- S
how much difference does it make when a child gets to grow up with her mother or without her mother? what if we could buy back a mother's life with a small contribution? This is a real life situation for Jyoti Bashyal , who is only 28 years old and a mother of little daughter. Unfortunately, her both kidneys have failed and the only way to save her is a kidney transplant as per doctors. The cost of transplant is around 30 thousand dollars and it is beyond her financial capacity. we are trying to collect funds for this procedure. we are hoping help from everyone to save her life so that a daughter does not have to grow up without her mom. thank you
एउटा बच्चाको जीवन आमाको काखमा हुर्किँदा र आमा नभएर टुहुरो हुर्किदा कति फरक हुन्छ? हाम्रो सानो सहयोगले कसैकी आमाको जीवन किन्न पाए कस्तो हुन्छ होला? यो वास्तविकता हो ज्योति बस्यालको। ज्योति केवल २८ वर्षकी छिन् र सानी छोरीकी आमा हुन्। दुर्भाग्यवश, उनको दुवै मिर्गौला फेल भएका छन् र डाक्टरहरूका अनुसार उनलाई बचाउने एक मात्र उपाय भनेको मिर्गौला प्रत्यारोपण हो। प्रत्यारोपणको खर्च डाक्टरले तिस लाख भनेका छन् र यो उनको आर्थिक क्षमताभन्दा धेरै बाहिर छ। ज्योतिको जीवन बचाउन हामीले सबैबाट सानो ठुलो सहयोगको आशा गरेका छौ ताकी उनकी छोरि आफ्नै आमा को काखमा हुर्किन पाओस । धन्यवाद






