
Help for Ganesh GC, गणेश जी.सी. लाई आर्थिक सहयोग
Donation protected
गणेश जी.सी. लाई आर्थिक सहयोग गरिदिनको लागि अनुरोध …..
सम्पूर्ण नेपाली दाजु-भाई तथा दिदी-बहिनीहरूमा सादर नमस्कार !
बागलुङ जिल्लाको बलेवा (नारायणस्थान) जन्मेर हाल मेरीलान्ड राज्यको कोलम्बियामा कर्मरत रहेका हाम्रै भाई-भतिजा एवं साथी - गणेश जी.शी “High Blood Pressure” का कारण अचानक “Stroke” भएर करीब १ महिना देखि स्थानिय अस्पतालमा उपचार को क्रममा हुनुहुन्छ। उहॉको देब्रे पट्टीका सबै अंगहरू नचल्ने अवस्था (Partial Paralysis) मा गएका छन्। उपचारमा संलग्न डाक्टरहरू को सल्लाह अनुसार अझ १ महिना अस्पतालमै बस्नुपर्ने र त्यपछि पनि केहि महिना थेरापी जारी राख्नु पर्ने देखिन्छ ।
हामि सबैलाई जानाकारी भएकै कुरा हो की यहॉको उपचार र अस्पताल खर्च अत्यन्त महँगो छ र उहाँको परिवार जो गतबर्ष मात्र अमेरीका आएको र केटाकेटी पनि नाबालक नै भएकोले दैनिक कामगरि कमाई गर्ने अबस्था पनि छैन। तसर्थ यस्तो बिषम परिस्थितिमा आर्थिक सहयोगको आवश्यकता आईपरेको परेको छ। हामिहरूको सानो-सानो तथा सामुहिक सहयोगले उहाँको जीवनलाई नयाँ आशा दिन सक्छ साथै सा-साना केटाकेटी सहितको परिबारलाई समेत टिकेर रहन मद्दत मिल्ने बिस्वासका साथ यो सहयोग जुटाउने सामूहिक अभियान शुरूगरेका छौ र बिनम्रताका साथ सबैजनालाई सक्दो सहयोग गरिदिन अनुरोध समेत गरेदछौं ….
Organizer

Baltimore Association of Nepalese in America INC BANA
Organizer
Parkville, MD