Help a medical student complete his studies

Help a medical student complete his studies campaign photo, 1 of 2Help a medical student complete his studies campaign photo, 1 of 2

  • N
41 donors
Fundraiser’s main image
0% complete

$1,529 raised of $3K

Help a medical student complete his studies

Help a medical student complete his studies

0% complete

$1,529 raised of $3K

41 donations

Ramji Ram, a 5th year medical student, needs help completing his medical studies. He   comes from very humble, dalit family and is studying MBBS on a government scholarship.  Dalits are one of the most disadvantaged communities in Nepal. He has been behind on many of his dues and fees that are not covered by the scholarship, and will be unable to appear for this last exam until he pays off all the debt. 
Let's all join hands to help him finish his studies so that he can become a doctor and give back
to his community and people in similar situation like him, via the partnership of Didi Bahini ka Kura Talk Show and Hamro Sano Prayas.

 

Here is his message in Nepali:

मेरो नाम रामजी राम हो। नेपालको रौतहट जिल्लाको दलित चमार समुदायको विपन्न परिवारमा म जन्मे, हुर्के र त्यहि बाट कक्षा १२ समको पढाइ पुरा गरे । बाकि पढाइको लागि आर्थिक हैसियत नपुगेपछि म काठमान्डौमा प्रेसर कुकर बनाउन भिनाजु संग आए तर संयोगबस पढाइ निरन्तर गर्ने अवसर मलाई प्राप्त भो । यस दौरान टेकु स्थित बंशिघाट सुकुम्बाशी टोलमा भिख मागेर जिबन चलाउने मेरो गाउको जोगी बाबासंगको सहारामा मैले सुकुम्बासी बालबालिकाहरुलाई पढाए पनि र मैले M.B.B.S. को तयारी पनि गरे र २०७२ मा पूर्ण छात्रवृतिमा M.B.B.S. मा नाम निकाले । अहिले बिरगंज नेसनल मेडिकल कलेजमा म बिगत पाच वर्षदेखि अध्ययन गरिरहेको छु !

अहिलेको समस्या - विगत पाच वर्षको होसटल शुल्क नतिरे पनि मलाइ कलेजले अहिले सम्म पढने वातावरण दियो तर अब मैले सबै नतिरे, अंतिम वर्षको परीक्षा दिन नपाउने अवस्था छ ।

मैले होस्टल,मेस शुल्क र इन्टरनेट सहित करिव ६ लाख रकम तिर्न सकेको छैन जुन रकम कलेजले आज सम्म नसक्दा पनि परीक्षा मा सामेल गराउँदै आउनु भएको थियो ! तर अहिले अन्तिम वर्ष भएकोले जसरी पनि तिर्नु पर्नेछ। जस मध्ये २ लाख म आफै साथी भाई हरु बाट जुटाउन सकेको छु र अब ४ लाखको आवश्यकता छ ।

यहाँ समक्ष मेरो निवेदन - यहा र यहाँ जस्तै बढीमा १०० जनाबाट मैले आगामी पाँच वर्षको लागि ऋणको स्वरुपमा वा सामाजिक लगानीको रुपमा कम्तीमा रु. ५, ००० ( पाँच हजार ) रकम सहयोग गरिदिनु भयो भने भने तपाईं हरुको पैसा कपाली तमसुक गरी विश्वासिलो जमानी राखेर समय भित्रै तिर्ने छु! यदि त्यो रकम ५ बर्ष पछि पनि त्यस्तै उपकारी काममा उपलब्ध होस् भन्ने चाहनु हुन्छ र फिर्ता लिन चाहनु हुन्न भने, म सो रकम यहाको सहमतिमा आबश्यकतामा परेका बिध्यार्थीका लागि छात्रबृती कोष खोलेर यहाको नाममा राखी अन्यलाई सहयोग गर्न यहाको सहमतिमा सदुपयोग गर्ने छु । तपाईंको यो सहयोगले एक दलित चमारको छोरोको डाक्टर बन्ने बाटो खोलिने थियो ! इच्छुक सहयोगी मनकारी हजुर ले मलाई सिधै संपर्क गर्न सक्नु हुन्छ ! आज सम्मको सबैको साथ सहयोग को लागि आभारी छु र रहिरहने छु 

- रामजी राम
नेशनल मेडिकल कलेज, वीरगन्ज
एमबिबिएस, अन्तिम वर्ष विद्यार्थी

Organizers:

Dr Pragati Ghimire (US FL) (Co-Founder of DBK and US Liaison of HSP)
Kishor Bhatta
Didi Bahini Ka Kura-DBK Talk Show (US &Nepal)
Hamro Sano Prayas Nepal (HSP Nepal)
Bibek Poudel (US, OH)
Nikita Maharjan (US PA)
Bishal Gautam (US FL)

 

Organizer

Profile photo of Pragati Ghimire
Pragati Ghimire
Organizer
Tampa, FL
  • Community
  • Donation protected

Your easy, powerful, and trusted home for help

  • Easy

    Donate quickly and easily

  • Powerful

    Send help right to the people and causes you care about

  • Trusted

    Your donation is protected by the GoFundMe Giving Guarantee