Support for Flood Victims

Story

0% complete

$2,221 raised of 5K

Support for Flood Victims

हाल नेपालमा भैरहेको भारी बर्षातको कारणले देशको थुप्रै जिल्ला डुबानमा परेको छ |
यो दुखको घडीमा, हाम्रो देश र देशबासीलाइ, हाम्रो सहयोगको ठूलो खाँचो छ|
आउनुस सबै मिलेर दुखमा साथ दिउ || हामी टाढा छौ, भन्ने बित्तिकै स्वोयं गएर सहयोग गर्न सक्दैनौ, त्यसैले एहि बाट जति सकिन्छ सहयोग गरौँ ||
यो संकलित रकम "पहिलो पाइला" मार्फ़त नेपालको बाढीले धेरै प्रभावित छेत्रमा
जति सक्दो छिटो सहयोग जानेछ ||

आफु नि बाचौ र देश लाई नि बचा
| हाल नेपाल मा गएको बाडी ले सबै लै दुखद बनाएको छ | एस दुखद घडी मा आफु ले ज सक्नु हुन्क्ष तेइ गरेर उद्धार गरौ |

यो संकलित रकम "पहिलो पाइला -USA " ले नेपाल सम्म पुराउनेछौ र एहि पोस्टको कमेंटमा अपडेट गराउनेछौ ||
हजुरहरुको सहयोगको आशा गर्दछौ||
धन्यबाद ||


We all know that many districts of the country have been under pressure due to the heavy floods in Nepal!
In this sad moment, our country and countrywide is in need of help and support.
Let's all come together and get United. We cannot go anywhere unless we are far away, so let's co-operate with it.

Save yourself and save the country !!!

This compiled amount is influenced by "First step - USA" to Nepal and we will update in this same post.

Thank you !!!

Organizer and beneficiary

Pahilo Paila USA
Organizer
Irving, TX
Nishan Dhakal
Beneficiary

Your easy, powerful, and trusted home for help

  • Easy

    Donate quickly and easily

  • Powerful

    Send help right to the people and causes you care about

  • Trusted

    Your donation is protected by the GoFundMe Giving Guarantee