नेपाल सरकारसँग हातेमालो गर्दै, पुन:निर्माणको भागिदार बनौं !

  • I
  • K
  • K
51 donors
0% complete

$8,848 raised of $100K

नेपाल सरकारसँग हातेमालो गर्दै, पुन:निर्माणको भागिदार बनौं !

Tax deductible
नवनिर्मित नेपाल सरकारद्वारा मातृभूमि नेपालको क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका निम्ति गरिएकोआहवानमा हामिसबैले हातेमालो गरौं !

प्रिय नेपाली दाजुभाइ दिदीबहिनी हरु,

नेपाल फेरि अप्ठ्यारो घडीमा छ। टाढा भए पनि मातृभूमिको पीडा हाम्रो मुटुमा गहिरो महसुस भइरहेको छ।

इतिहासले देखाएको छ—जब नेपाल संकटमा पर्छ, हामी गैरआवासीय नेपालीहरू सधैं अगाडि उभिन्छौं। आज पनि त्यसै घडी आएको छ।

एनआरएनए, एनसीसी अमेरिकाले सञ्चालन गरेको GoFundMe अभियानमार्फत संकलित सहयोग रकम नेपाल सरकारका भौतिक योजना तथा निर्माण मन्त्रीज्यूले घोषणा गर्नुभएको पुर्ननिर्माण कोषमा जम्मा गरिनेछ भन्ने जानकारी यहाँहरूलाई गराउन चाहन्छौं।

यो केवल सहयोग मात्र होइन—मातृभूमिको पीडामा साथ दिनु र मातृभूमिको पीडा हामिसबैले आत्मसाथ गर्दै महशुस गर्नु पनि हो।

नेपाललाई अहिले हाम्रो माया, विश्वास र सहयोग चाहिएको छ।

हामी सबै मिलेर मातृभूमिलाई फेरि उठाऔं।

सकेको सहयोग गरौं !
सकेसम्म धेरैमा शेयर गरौं !
मातृभूमिको दुखमा मलम लगाओें !

जय नेपाल ! जय NRN !
Donate

Organizer

NRNA NCC USA
Organizer
Fairfax, VA
NRNA NCC of USA
Beneficiary

Your easy, powerful, and trusted home for help

  • Easy

    Donate quickly and easily

  • Powerful

    Send help right to the people and causes you care about

  • Trusted

    Our Trust & Safety team works around the clock to keep our community safe