Main fundraiser photo

Save humanity help Prem Lal Panthi

Donation protected
Mr. Prem Lal Panthi is suffering from blood cancer. He sold all his property for his treatment and now he needs more money for his treatment and he is unable to pay his bills for treatment. He is already a poor man . I'm collecting this money to help Mr. Prem Lal Panthi for his treatment to blood cancer. And i assure you all that all the donation will be sent to him.
thank you.
भारतको जालन्धरमा मज़दूरी गर्दा गर्दै अकस्मात् बेहोस भएपछि कपिलवस्तु भृकुटी नगरपालिका हरिहरपुर पचगाईका ५० बर्षीय प्रेम लाल पन्थी घर फर्किए ।
शुरुमा टाउको दुख्ने र शरीर कालो हुने देखिएपछि भरतपुर क्यान्सर अस्पत्ताल जाँदा ब्लड क्यान्सर भएको पत्ता लाग्यो । सम्पतिको नाममा भएको घरखेत बेचेर १२ लाख रुपैया खर्च गर्दा पनि सन्चो नभएपछि अस्पत्तालको पैसा तिर्न नसकेर घर फर्केका छन् ।
अस्पत्तालका अनुसार उनको रोग उपचार गरे पूरै निको हुन्छ तर यसका लागि अझै ३० लाख रुपैयाँ खर्च लाग्छ । ३० लाख त के अब उनले अब ३ हजार पनि जुटाउन असमर्थ प्रेमलालले भन्छन : म बाँच्न चाहन्छु । मानवताको रक्षाका लागि प्रेमलालको जीवन रक्षा गरौँ । सक्दो सहयोग गरौँ ।

Organizer and beneficiary

Sandesh Paudel
Organizer
Chicago, IL
Sushil Paudel
Beneficiary

Your easy, powerful, and trusted home for help

  • Easy

    Donate quickly and easily

  • Powerful

    Send help right to the people and causes you care about

  • Trusted

    Your donation is protected by the GoFundMe Giving Guarantee