Main fundraiser photo

Help Ujwal GC to fight Cancer

Donation protected
साहित्यकार जी.सी. को स्वास्थ्योपचारको निम्ति सहयोग आव्हान:
==========================================================
साहित्यकार उज्ज्वल जी.सी. क्यान्सर रोगबाट पिडित भै बिगत चार महिनादेखि भारतको नयाँदिल्ली स्थित राजीव गान्धी क्यान्सर अस्पतालमा उपचार गराइरहेका छन् | पेटको आन्द्रामा देखिएको भयावह रोग क्यान्सरको उपचारको निम्ति व्यक्तिगत खर्चबाट धौधौ परिरहेको अवस्थामा देशविदेशमा रहेका नेपाली दाजुभाइ दिदीवहिनीहरुबाट आर्थिक सहयोगको अपेक्षा गर्न वाध्य भएका छन् उनी |
एउटा साहित्यकार, जसले विगत चार दशकदेखि लेखनका माध्यमबाट नेपाली भाषा साहित्यको निरन्तर सेवा गरिरहेको छ, उसको जीवन बचाउनु भनेको पनि नेपाली भाषा-साहित्यको उत्थानमा योगदान पुर्याउनु नै हो | तेसैले, उदार हृदयका साथ हामी आफुले सकेजति आर्थिक सहयोग गरौँ, एउटा साहित्यकारको जीवन बचाउँ | यसका निम्ति देशविदेशमा रहनुहुने सबै महानुभावहरुसंग हामी हार्दिक आग्रह गर्दछौं |
निम्न लिंकमा

बिस्तृत जानकारीको लागि:

Gyanendra Gadal, Denver, Colorado: [phone redacted].
Raja Ghale, Atlanta, GA : [phone redacted].
Krishna Murari Dhungel, Colorado : [phone redacted].
Mani Nepali Paneru, Berkeley, California : [phone redacted].

Organizer

Mani Nepali Paneru
Organizer
El Cerrito, CA

Your easy, powerful, and trusted home for help

  • Easy

    Donate quickly and easily.

  • Powerful

    Send help right to the people and causes you care about.

  • Trusted

    Your donation is protected by the  GoFundMe Giving Guarantee.