Help Rachana, Atoka shooting victim

$73,120 of $80,000 goal

Raised by 2,763 people in 10 months
No Longer Accepting Donations
 Share on Facebook
नमस्कार
म कपिल श्रेष्ठ।

हिजो मध्यान्न १२:१५ मा ओक्लोहमाको Buddys Handy Mart ग्यासमा एक लुटेराले अन्धधुन्ध गोली बर्षाउदा स्टोरमा काम गर्ने मेरी श्रीमती रचना श्रेष्ठमाथि शरीरका विभिन्न भागमा ८ वटा गोली हानिएको छ र उनको अवस्था अतिनै चिन्ताजनक रहेको छ ।हामीहरु ( म, मेरी श्रीमती र साढे दुई वर्षको छोरा) अटोका, ओक्लाहोमा  मा बसने गरेक़ा छौ।हामी अमेरिका आएको ११ महिना मात्र भएको छ। मेरो श्रीमती लाइ हेलिकोप्टरबाट लगेर टल्सा (Tulsa, OK)  शहरको सेन्ट फ्रान्सिस हस्पीटलमा उपचार  भैरहेको छ । ८ ओटा गोलिमा ५ गोली निकालिएको छ। त्यहॉ मेरी श्रीमती रचनाको अहिलेसम्म होस आयको छैन । गोली गाला, पिठ्युं, पाखुरा, कम्मर, पेट र मुटुको तल्लो भागमा लागेको छ । घरमा हाम्रो साढे दुई वर्षको छोरा छन।

 हजुर हरु को साथ, सहयोग, र हौसलाको आशा राखेको छु। कृपया हामीलाई सहयोग गरि दिनुस भनेर अनुरोध गर्दछु। धन्यवाद 

I am Kapil Shrestha. I am raising money for my wife Rachana Shrestha who was shot 8 times at her work. The shooting happened around 12:15 pm on 7/23/2018 at Buddy's Handy Mart, Atoka, OK. We have 2 and half year old son. My wife is in critical condition. Out of 8 bullets, 5 has been removed. 

Your donations would be greatly appreciated. 
Thank you

31608504_1532494844277106_r.jpeg31608504_1532494862432048_r.jpeg31608504_1532494689205739_r.jpeg
+ Read More
नमस्कार। म कपिल श्रेष्ठ।
मेरो परिवारको यस दु:खद परिस्थितीमा सहयोग गर्नुहुने सम्पूर्ण सुभचिन्तकहरुलाई हृदय देखी नै धन्यवाद ब्यक्त गर्न चाहन्छु। यहाँहरुको प्राथना र चिकित्सकहरुको ठुलो प्रयासले आज मेरी श्रीमती रचना श्रेष्ठले नयाँ जीवन पाउन सफल भएकि छिन्। यसमा यहाँहरुको महत्वपूर्ण योग्दान रहेको छ। राजदुत अर्जुन कार्की, एन.आर. एन. अधक्ष्य डा.केशब पौडेल , एन.आर. एन. प्रबक्ता बिनोद कुमार तिवारी, एन .आर. एन बोर्ड अफ डाईरेक्टर तथा सबैको चितपरिचत समाजसेवी कृष्ण लमिछाने, मेरो छोराको रेखदेख गरिदिनु हुने अटोका बासि आत्माराम गौतम र उहाकी श्रीमती लक्ष्मी गौतम, एसैगरी उधेमी माधव सिलवाल, न्यू योर्क का बिजय मान सिंह, सम्पूर्ण टलसाका नेपाली बासी, यसै गरि डालसका बिनोद तिवारी, भानु खरेल, दिपक खरेल, मोहन सेढाई, श्रवन श्रेष्ठ, भर्जिनियाका पत्रकार गुणराज लुइँटेल, तथा देश बिदेशमा रहनु भएका सम्पूर्ण दाजु भाई तथा दिदी बहिनीहरुले आर्थिक सहयोग र सेर गर्नु हुने साथै बिभिन्न संघ -संस्था, मन्दिर, चर्च आदी अा-आफ्नो ठाउँबाट सहयोग गर्नुहुने सबै सहायोगिहातहरुलाई धन्यवाद दिन चाहन्छु। साथै गोफ़ंड अकाउन्ट खोली सहयोग, सुझाब,र सम्रक्क्षण् गरी दिनु हुने सबिना अधिकारी र शिवरज सिलवाल लाई धन्यवाद दिन चाहन्छु।

Hello everyone,
I would like to thank each and everyone who kept my family in their prayers and made a donation. My wife's health condition is good now. She talks, walks, and eats. I have attached some recent pictures of her.
Thank you once again.
+ Read More
नमस्कार। म कपिल श्रेष्ठ ( रचनाको श्रीमान)
सम्पूर्ण सहयोगीहात सुभचिन्तकहरुलाई सेन्ट फ्रान्सिस हस्पिटलबाट रचनाको पछिल्लो जानकारी एस्तो रहेको छ:
अहिले सम्मको स्तिथिमा रचना होशमा आउनुका साथै बोल्न अनि हात खुट्टा चलाउन सक्ने भएकी छिन्। हिजो बाट झोलिला खानाहरु खान/पिउन थालेकी छिन्। उनीलाई इमर्जेन्सी रूमबाट जेनेरल वार्ड मा सारिएको छ। ५ वोटा गोलि निकालिएको छ र बाकी ३ वोटा गोलि निकाल्ने या असर नगरे निकाल्नु पर्ने या नपर्ने भन्ने चिकित्सकहरु बाट पुस्टी हुन बाकी छ। डाक्टरका अनुसार क्रमिक सुधार भै रहेको छ।
सम्पूर्ण सहयोगी तथा प्रार्थीहरुलाई म भित्रै मन देखि धन्यवाद भन्न चाहन्छु।
Hello everyone,
I am Kapil Shrestha (Rachana Shrestha's Husband)
I am updating about my wife's condition. According to doctor, she is in stable condition now. She started speaking, moves her legs and hands, drinks juice/jelly. Her memory is good. She has been transferred to general ward from emergency room now.
I would like to thank everyone for donating and keeping us in your prayers.
+ Read More
Read a Previous Update

$73,120 of $80,000 goal

Raised by 2,763 people in 10 months
No Longer Accepting Donations
 Share on Facebook
Your share could be bringing in donations. Sign in to track your impact.
   Connect
We will never post without your permission.
In the future, we'll let you know if your sharing brings in any donations.
We weren't able to connect your Facebook account. Please try again later.
$25
Kunchok Gurung
9 months ago
CT
$25
Chanda Thapa
9 months ago
$30
Anonymous
9 months ago
DS
$25
Dharam Sharma
9 months ago
$10
पौडेल साईलो
9 months ago
MG
$20
Meg Bahadur Gurung
9 months ago
SM
$20
Sachina Maharjan
9 months ago
$20
Nishal Raut
9 months ago
NV
$25
Naveen Vaidya
9 months ago
SS
$10
Sonar Shrestha
9 months ago
or
Use My Email Address
By continuing, you agree with the GoFundMe
terms and privacy policy
There's an issue with this Campaign Organizer's account. Our team has contacted them with the solution! Please ask them to sign in to GoFundMe and check their account. Return to Campaign

Are you ready for the next step?
Even a $5 donation can help!
Donate Now Not now
Connect on Facebook to keep track of how many donations your share brings.
We will never post on Facebook without your permission.