Main fundraiser photo

Global Nepali Literature Conference

Donation protected

विश्व नेपाली साहित्य महासङ्घले अन्तर्राष्ट्रिय जगतमा नेपालीहरुको प्रतिष्ठा उच्च बनाउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ । नेपालीहरुको संमृद्ध भाषा-साहित्य र संस्कृतिले नै हाम्रो सभ्यता झल्काउदछ । मौलिक साहित्य र संस्कृतिले हाम्रो पहिचान दिलाउदछ । त्यहि विशिष्ट पहिचानले नै हाम्रो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिष्ठा स्थापना गर्दछ भन्ने मुलमन्त्र बोकी आउदो १२ अगष्ट २०१८ का दिन ऐतिहासिक दोस्रो "विश्व नेपाली साहित्य सम्मेलन"को आयोजना गरिएको छ ।

विभिन्न मुलुकका प्रतिनिधि र नेपाल सरकार, नेपाली राजदुतावास लण्डनको समेत सहभागिता रहने यस सम्मेलन युकेको साहित्यिक पवित्र भूमि क्यान्टवरी शहरको केन्द्रमा रहेको चर्चित विश्वविद्यालय क्यान्टवरी सिसि युनिभर्सिटीको मुख्य हलमा भब्यताका साथ सम्पन्न हुदैछ । यस कार्यक्रम संग हामी प्रत्येक नेपालीहरुको प्रतिष्ठाको सवाल छ । यसलाई भब्यतापूर्वक सम्पन्न गर्न तपाईको योगदानको पनि आवश्यकता छ । विनम्रतापूर्वक यस अन्तर्राष्ट्रिय स्तरको कार्यक्रमको निम्ति यथासक्दो आर्थिक सहयोग गरिदिन अनुरोध गर्दछौ साथै सल्लाह, सुझावको पनि अपेक्षा गर्दछौ ।

कार्यक्रममा सहभागि हुन आउनुहुने आमन्त्रित पाहुनाहरुको ब्यवस्थापन, हल भाडा, साहित्यिक भ्रमण, कार्यपत्र लगायत ब्यवस्थापकीय क्षेत्रमा ठूलो खर्च हुने भएकोले यस विशेष कार्यक्रमलाई ब्यक्तिगत तथा संस्थागत रुपबाट आर्थिक सहयोग गरिदिन हार्दिक अनुरोध गर्दछौ । यहाको सहयोग विवरण हाम्रो स्मारिका र महासङ्घको वेभसाईटमा प्रकाशित गरिनेछ । विशेषः सहयोगी दाताहरुको निम्ति विशेष सम्मानको ब्यवस्था पनि गरिएको छ । तपाई ईच्छुकले यसै गोफण्डमीको लिंकमा गएर वा यस साहित्य महासङ्घको बैंकमा ट्रान्सफर पनि गर्न सक्नुहुन्छ । बैंक खाता यसप्रकार छः Name: GFNL, Sort Code: 40-08-32, Account: 72237601, HSBC

थप जानकारी चाहिएमा निम्न ईमेल [email redacted], वेभसाईट, www.gfnl.org, 
फेसबुक https://www.facebook.com/nepaliliteratures वा फोन: 0044 7454496699 मा सम्पर्क गर्नुहोस । यहाको सहयोगको निम्ति हामी आभारी छौ ।

Global Federation for Nepali Literature's (GFNL) has been working in Nepali Literature since a decade. This GFNL is going to organise the 2nd "Conference of 
Global Nepali Literature" on 12 August 2018, at Canterbury CC University Hall in Canterbury, UK.

There will be international delegates, high profile literary figures, Ambassador of Nepal and many poets will be taking part. It will be a significant conference. Therefore, to make the event successful, we would like to request your financial contribution, support and advice. For more information please visit our website or email us [email redacted],


National News Agency's news
Kathmandu: 31 Mar 2018, A meeting of the Global Federation for Nepali Literature has decided to organise the Second Conference of Global Nepali Literature in the United Kingdom on the second week of coming August.

A management committee has been formed under the leadership of Conference’s Acting Secretary Kedar Sanket, informed Federation Chairperson Biswasdip Tigela.

The meeting has declared the Southern England Chapter of the Federation headed by literary figure Bijaya Hitan as the best chapter of the year.

Organizer

GFNL Literature
Organizer

Your easy, powerful, and trusted home for help

  • Easy

    Donate quickly and easily.

  • Powerful

    Send help right to the people and causes you care about.

  • Trusted

    Your donation is protected by the  GoFundMe Giving Guarantee.