Covid-19 Relief for Nepal
Donation protected
Dear community members,
As you know Nepal is facing deadly Covid wave similar to India and doctors in Nepal have already warned that the country is facing a similar devastating wave of Covid-19 as neighboring India, with border districts already reporting an alarming spike in cases and shortage of hospital beds and oxygen. The situation is so out of control the medical staffs are in a helpless situation. Hospitals are over crowded with Covid-19 patents, many gasping for oxygen as they waited for hours for admission outside the hospital gates, and a shortage of intensive care beds and ventilators. Bordering with India, Tikapur, Kailali Nepal has even more severe situation which has shortage of oxygen and other necessary medical equipment. We, Tikapur Sarokar Samuha fromTikapur, Kailali, Nepal would like to help Nepal specifically Tikapur, Kailali, Nepal and surrounding area by raising as mush fund as possible, send that back to Nepal and help purchase items such as oxygen cylinders.
टीकापुर सरोकार समुहको हार्दिक अनुरोध
आदरणीय दाजुभाई तथा दिदीबहिनीहरू,
कोरोना संक्रमणले टीकापुरको अवस्थ भयावह बन्दै गएको यहाँहरूलाई थाहा नै छ । बिरामीको चापले टीकापुर अस्पतालमा खाली ठाउँसमेत छैन । त्यसमाथि जीवन रक्षक अक्सिजनको चरम अभाव छ । अक्सिजन नपाएरै बिरामीले मृत्यु वरण गर्नुपरिरहेको छ । यही विषयमा केन्द्रित रहेर टीकापुर सरोकार समुहको आयोजनामा हिजो टीकापुर अस्पतालका अध्यक्ष , मेडिकल सुपरिटेन्डेन्ट , टीकापुर उधोग बाणिज्य संघका अध्यक्ष लगायत संसारका विभिन्न देशमा रहेका टीकापुर बासी बिच भएको जुम बैठकले यो अप्ठ्यारो स्थितिमा बिशेषत अक्सिजनको अभावले बिरामीले ज्यानहरु गुमाउनु पर्ने स्थितिलाई न्यूनीकरण गर्न तत्काल अक्सिजन सिलिन्डर खरिद अभियान चलाउने निर्णय गरेको छ ।
त्यस प्रयोजनका लागि टीकापुर अस्पतालका अध्यक्ष दीपक रावल , टीकापुर उधोग बाणिज्य सङघका अध्यक्ष रामबहादुर भन्डारी र टीकापुर सरोकार समुहका प्रतिनिधि नवराज भट्टराई तीन तीन जनाको नाममा आजै बैंक खाता खोलिसकिएको छ । यही खाता मार्फत टीकापुर, नेपालका अन्य भूभाग तथा संसारभर छरिएका टीकापुरबासीसहित अरू ईच्छुक दाताहरूबाट प्राप्त सहयोग संकलन गरिने छ । खातामा 'सीड मनी'का रूपमा यस समूहको आव्हानमा तीन महिना अघि शव वाहन खरिद गर्न संचालित अभियानमा संकलन भएर बाँकि रहेको रकम रू ३,३५,३०१/- ( तीन लाख पैँतिस हजार तीनसय एक रूपैयाँ जम्मा गरिने छ ।
देश -विदेशमा रहेका टीकापुर बासी र टीकापुरलाई माया गर्ने संसारभरका आदरणीयजनमा सहयोगको आह्वान गरि तत्काल ब्यापक अभियान चलाउनका लागि हाल अमेरिकामा बसोबास गरिरहनु भएका विष्णु शाहलाई संयोजक चयन गरिएको छ । साथै अक्सिजनको समस्यालाई स्थाई रूपमा निराकरण गर्न टीकापुरमा अक्सिजन प्लान्ट स्थापना गर्न आवश्यक छलफल अगाडि बढाउने निर्णयसमेत हिजोको बैठकले गरेको छ ।
यतिबेला अक्सिजन उपलब्ध गराएर बिरामीको जीवन बचाउनु हामी सबैको प्राथमिक कर्तव्य हो । मानवजीवन रक्षा गर्ने यस अभियानलाई सफल बनाईदिनु हुनेछ भन्ने विश्वास लिएका छौँ ।
तसर्थ टीकापुरमा तत्काल अक्सिजन आपूर्तिको ब्याबस्था मिलाउन र सिलिन्डर खरिद गर्ने यस पुण्य अभियानमा उदार हृदयले सहयोग रकम पठाउन सविनय निवेदन गर्दछौँ ।
पुनश्च: रकम संकलन र खर्चको विवरण हामी सदा झैँ पारदर्शी रूपमा समूहको यही पृष्ठमार्फत सार्वजनिक गर्नेछौँ ।
खाताको विवरण :
खाता नं: 0915751283181001
बैंक: NIC Asia Bank, Tikapur Branch, Nepal
खातावालाको नाम: नवराज भट्टराई उपाध्याय/ राम बहादुर भण्डारी / दीपक बहादुर रावल
Or you can send payment through this go fund link.
https://gofund.me/c5538225

Organizer
Prem Shahi Texas USA on behalf of Tikapur Sarokar Samuha
Organizer
Frisco, TX