Foto principal de la recaudación de fondos

Volleybal Turnament

Donativo protegido
नमस्ते  आदरणिय सम्पूर्ण  नेपाली एस्सोसियन अफ नरदेन क्यालिफोर्निया ( नान्स ) का सदस्य ज्युहरु,  शुभेक्षु तथा सहयोगि ;

आज हामि ( नान्स ) फेरि  हजुर समक्ष्य अलि फरक किसिमको बिषय लियर आर्थिक सहयोगको अपेक्ष्य गर्दै हाजिर भएको  छौ ,

नेपालि एस्सोसिसन अफ नरदेन क्यालिफोर्निया (नान्स ) को आफनै  " भल्लिबल खेल टिम " रहेको र बर्सौ देखि आमेरिका को बिभिन्न राज्य हरुमा हुनेगरेको भल्लिबल टुरनामेन्ट हरुमा भाग लिई प्रथम हुदै " नेपालि एस्सोसिसन   अफ नरदेन क्यालिफोर्निया " को नाम उच्च र यस खेलमा हामिहरुको बलियो प्रभुत्वो कायम गर्न सफल रहेको छ 

यसै गरि आगमि जुलाई १४-१५ मा पेनिसिल्भानियाको  पिटस्बर्ग सहरमा  भुटानिज कम्मुनिटिले अन्तर -राज्य " भल्लिबल टुरनमेन्ट "  मा नान्सको भक्ल्लिबल टिमले  भागलिन गैरहेको र यस खेल मार्फत हामि नेपालि हरु बिच एकता , मित्रता र हामिहरुको सपना " नेपालि कम्मुनिटि केन्द्र " को प्रचार प्रासार मा अझ ठोस योग्दान हुने बिस्वास गरेको छौ ,

 

तर यस टुरनामेन्ट खेलमा सहभागि हुनाको लागि सम्पुर्ण खर्चहरुको अत्यन्तै जरुरत परेको र अहिलेको अबस्थामा नेपालि एस्सोसिसन अफ नरदेन क्यालिफोर्निया को कोष अत्यन्तै कम रहेको छ भने अर्को तर्फ हाम्रो " पहिचान र सम्पुर्ण खेल प्रेमिहरुको " मनोबल उच्च कायम राखने तपाई हाम्रो परम्परा लाई पनि सदा झै निरन्तर कायम राखनाको लागि हजुर समक्ष्य " आर्थिक सहयोग हार्दिक अनुरोध गर्द छौ "

 

धन्याबाद- नेपालि एस्सोसिसन अफ नर्देन क्यालिफोर्निया (नान्स )
Donar

Donativos 

    Donar

    Organizador

    Nanc CA
    Organizador
    Pittsburg, CA

    Un sitio fácil, eficaz y de confianza donde encontrar ayuda

    • Fácil

      Dona de forma rápida y sencilla

    • Eficaz

      Envía ayuda a la gente y a las causas que te importan

    • De confianza

      Tu donativo está protegido por la Garantía de donativos de GoFundMe