- N
- S
पोखरा महानगरपालिका वडा नं २५ हेमजा निबासी बुबा राम बहादुर कुँवर र आमा उषा कुँवर कि छोरी सारदा कुँवर बिगत ७ महिना अगाडि पढ्नको लागि मिजौंरिको कलेजमा आएकि र बिगत २ महिना देखि स्वास्थ्यमा गम्भिर समस्या आएको कारणले गर्दा हाल न्युयोर्क स्थित wyckoff hospital मा उपचाररत छिन,बिध्यार्थि भएको कारणले गर्दा र आर्थिक अवस्था पनि कमजोर रहेकोले गर्दा उपचार गर्न आर्थिक अभाव भएकोले यहाँहरुले सक्दो सहयोग गरिदिनुहुनको लागि विनम्र अनुरोध गर्दछौं।
कृपया सबैंले सक्दो सहयोग गरिदिनुहोला।धन्यबाद


