Donation protected
Urgent Appeal for Support: Help Flood and landslide victims.
Hi Everyone! I’m starting a crowdfunding campaign to help people who lost their homes and loved ones in recent floods and landslides in Nepal. My birthplace is Kavre(Bethanchok) I’m trying to help my people to survive in this crisis. Every single penny will be greatly appreciated.
नमस्ते सबैलाई।
गतहप्ता असोज ११/१२ गते परेको अविरल वर्षाको कारण नेपालका विभिन्न ठाँउमा गएको विनाशकारी बाढ़ी र पहीरोमा परेर धेरै जनाको ज्यान गयो। धेरैको घर ,जग्गा-जमिन,खेतीपाती ,पशुचौपाया सबै गुम्यो!
म जन्मेको ठाउँ काभ्रे बेथान्चोकमा पनि कति परिवार घरवारविहिन बन्नुभएको छ। यो दुखको घडीमा थोरै भएपनि मल्हम लगाउन सक्छु कि भनेर मैले यो gofund me सुरु गरेकी छु! मेरो आफ्नो व्यक्तिगत तर्फ़बाट मैले सकेको सहयोग गर्नेछु तर त्यो मात्रै पर्याप्त हूँदैन।यहाँहरुको यथासक्य सहयोगको खाँचो छ। हजुरहरुको सहयोगको उच्च कदर गरिनेछ । जम्मा भएको रकम मेरो जन्मस्थल बेथान्चोकका बाढी पिडितहरुमा पारदर्शिताका साथ वितरण गरिनेछ! धन्यवाद!!
Organizer
Indira Timalsina
Organizer
Santa Rosa, CA