Urgent help for pratiksha -Fighting End-stage Kidney Disease

  • A
  • D
  • U
27 donors
0% complete

$1,435 raised of 

Urgent help for pratiksha -Fighting End-stage Kidney Disease

Donation protected

प्रतिक्षालाई बचाउन तपाईंको सानो सहयोग अमूल्य हुन सक्छ ।

नमस्कार,

मेरो नाम प्रतीक्षा वि.क हो । म पोखरा-१४, छिन्देढोङा निवासी हुँ र पेशाले एक वरिष्ठ सौन्दर्य नर्स (Senior Aesthetic Nurse) हुँ । म विगत केही वर्ष देखि यो पेशामा संलग्न छु, तर आज म आफ्नो जीवन बचाउन तपाईंको सहयोगको याचना गर्न चाहन्छु ।

मलाई गम्भीर मिर्गौला रोग (End-Stage Kidney Disease) भएको छ । मेरो Creatinine Level 10 पुगेको छ र डाक्टरहरुको अनुसार, मिर्गौलाको प्रत्यारोपण (Kidney Transplant) नै मेरो जीवन बचाउने एक मात्र उपाय हो ।

मेरो रगतको समूह O-negative भएकाले मलाई उपयुक्त मिर्गौला दाता (Donor) पाउन अत्यन्तै कठिन भइरहेको छ । मेरो स्वास्थ्य अवस्था दिनप्रतिदिन बिग्रँदै गइरहेको छ ।

सर्जरी, अस्पताल, औषधी, डोनर व्यवस्थापन, र अपरेसनपछिको उपचार खर्च गरेर मेरो लागि कुल लागत ५०–६० लाख रुपैयाँ पुग्ने अनुमान गरिएको छ । यो रकम म र मेरो परिवारको पहुँच बाहिरको हो ।

म अहिले पनि बाँच्छु र फेरि आफ्नो जागिरमा फर्कन चाहन्छु । म फेरि पनि अरुलाई सेवा गर्न चाहन्छु । म एस्तो रोग दिलाउन चाहदिन् ।

तपाईंको एक सानो सहयोग मेरो लागि जीवनदायी सावित हुन सक्छ । सानो सहयोग, सन्देश शेयर वा प्रार्थना जुनसुकै रूपमा तपाईंको साथ पाए भने, म फेरि बाँच्न सक्छु ।

कृपया मेरो कथा साझा गर्नुहोस्, र यदि सम्भवछ भने आर्थिक रूपमा पनि सहयोग गर्नुहोस् ।
अत्यन्त आभारी छु ।

प्रतीक्षा वि.क
नर्स
पोखरा-१४, छिनेडाँडा
+9779821865522




Organizer

pradeep sunar
Organizer
Pointer Mountain, NSW
  • Medical
  • Donation protected

Your easy, powerful, and trusted home for help

  • Easy

    Donate quickly and easily

  • Powerful

    Send help right to the people and causes you care about

  • Trusted

    Your donation is protected by the GoFundMe Giving Guarantee