Temple construction -Religious Purpose
Donation protected
मेरो / हाम्रो सादर अनुरोध ;-
शुदुर पश्चिम नेपाल को अछाम जिल्ला शिब आसन घोडासैन मा , श्री " शिद्धेस्वर महादेव " को मन्दिर निर्माण हुनगैरहेकोले , उक्त मन्दिर निर्माण को लागि यहाहरुसंग सानो (आफ्नो गक्षअनुसार ) सहयोग का लागि अनुरोध गर्दछु / छौ। यहाहरुको श्री शिद्धेस्वर महादेव ले सधै रक्षा गरुन।
धन्यबाद।
मोतीसरा बिस्ट/ हंस बहादुर बिस्ट
लस्एन्जलस , क्यालीफोर्निया अमेरिका।
नोट ;- १ , नेपालि रुपिया पचास देखि एकहजार सम्मको चन्दा दाताहरुको नाम र ठेगाना अभिलेखमा राखिनेछ।
२ , ने रु दुइहजार देखि दश हजार सम्मका चन्दादाताको नाम ठेगाना अभिलेखमा राखी , प्रसंशा-पत्र प्रदान गरिनेछ।
३ , रु दश हजार देखि माथि पचास हजार सम्मका चन्दादाता हरुको नाम ठेगाना शिला लेख मा उल्लेख गर्ने र प्रमाण पत्र प्रदान गरिने छ।
४ , रु पचास हजार देखि माथि एकलाख पचास हजार सम्मका चन्दा दाता हरुको तीनपुस्ते नाम ठेगाना शिलालेखमा उल्लेखगर्ने र प्रमाणपत्र प्रदान गरिनेछ।
५ , रु एकलाख , पचासहजार भन्दा माथिका चन्दा दाताहरुको तीनपुस्ते नाम ठेगाना शिलालेखमा उल्लेख गरिनुका साथै ताम्रापत्र सहितको प्रमाणपत्र प्रदान गरिनेछ। ( बिदेशी मुद्रा लाइ नेपालि रुपिया मा विनिमय दरमा कायम गरिनेछ)

Organizer
Hans Bista
Organizer
Montclair, CA