Main fundraiser photo

Support Saru Guragain for Cancer Treatment

Donation protected


Dear beloved audience, greetings. It has been a long time since we have presented and shared our musical performances directly or indirectly to you all. I am aware that you all have missed us and have expressed your longing and concerns. We miss you all as well. 

The reason for this is: my wife, the mother of two children (7 years and 22 months old), who recited your favorite Ramayana and so many other rhythmic poems, has been dealing with health issues related to her spinal cord for the past year. And recently, she is diagnosed with cancer and is currently battling with it. We are dealing with this unfortunate situation. 

Because of this, her work of reciting cherished poems has been completely halted. We hope and request you for your support to bring back our presentations to you as soon as possible. Your support and good wishes will be a great help for us at this moment. We know that many of you want to support us voluntarily in many ways. Please follow the link below to make any contribution you like. We consider your generous offer of support as a heartfelt gesture towards Saru Guragai's speedy recovery and well-being. Many, many thanks!



हाम्रा आदरणीय दर्शक श्रोताहरू तथा हजुरहरू जो यो संदेश पढिरहनुभएको छ, मा नमस्कार ।नेपाल देखी USA को बसाई सराईको क्रममा विगत लामो समयदेखि यहाँहरू संग जोडिन पाएका थियौं। बिगत केही समय देखी हजुरहरु सामु प्रत्यक्ष र परोक्ष रूपमा आफ्ना प्रस्तुतिहरूका साथ आउन नसकेकोमा यहाँहरूले चासो र चिन्ता व्यक्त गरिरहनुभएको छ। यसको कारण सहित एउटा अलि नरमाइलो समाचार लिएर प्रस्तुत भएको छु ।

 मेरी जीवनसङ्गीनी, बच्चाहरू (वर्ष ७ र २२ महिना)की आमा, यहाँहरूकै प्रिय रामायण वाचिका तथा छन्द कविता वाचिका सरू गुरागाईँ विगत एक वर्षदेखि हाडजोर्नी सम्बन्धी समस्याको उपचार गराइरहेको अवस्थामा हाल क्यान्सर जस्तो प्राणघातक रोगसँग जुधिरहेकी छिन् । यस्तो असहज र अकल्पनीय परिस्थिति जसको कारणले उनको अति प्रिय छन्दकविता वाचनको काम पूर्ण रूपमा रोक्किएको छ । शीघ्रातिशीघ्र पुर्ववत् अवस्थामा फर्किएर पुनः आफ्ना प्रस्तुतिहरू यहाँहरू समक्ष लिएर आउने हाम्रो अभिलाषा र यहाँहरूको अनुरोध पूरा गर्न हामी हजुरहरूसमक्ष सहयोगको अपील गर्नको निम्ति बाध्यात्मक परिस्थिति सिर्जना भएको छ।जसको लागि यहाँहरू तलको लिंकमा गई स्वेच्छिक सहयोग गर्न सक्नुहुनेछ । 

पुनः मीठा मीठा छन्द कविताहरू श्रवण गर्न सरू गुरागाईँको शीघ्र स्वास्थ्य उपचार र स्वास्थ्यलाभको निमित्त यहाँहरूबाट प्राप्त हुने सहयोग , सद्भाब र शुभेक्षाका प्रती अनुग्रहित् छौ/ हुनेछौं । 

 मुरारि गुरागाईँ

Organizer

Murari Guragain
Organizer
Lexington, KY

Your easy, powerful, and trusted home for help

  • Easy

    Donate quickly and easily

  • Powerful

    Send help right to the people and causes you care about

  • Trusted

    Your donation is protected by the GoFundMe Giving Guarantee