Support Funeral For Dhan Bahadur Thakuri

Support  Funeral For Dhan Bahadur Thakuri campaign photo, 1 of 2Support  Funeral For Dhan Bahadur Thakuri campaign photo, 1 of 2

  • S
  • Profile photo of Rupak Poudel
186 donors
Fundraiser’s main image
0% complete

$9,820 raised of $20K

Support Funeral For Dhan Bahadur Thakuri

Support Funeral For Dhan Bahadur Thakuri

0% complete

$9,820 raised of $20K

186 donations
आदरणीय आमा-बुबा, दाजु-भाइ तथा दिदी-बहिनीहरु सम्पूर्णमा नमस्कार !
नेपालमा झापा जिल्ला, दमक नगरपालिका वार्ड नं-८ स्थाई ठेगाना भएका ४१ बर्षीय धन बहादुर ठकुरी (प्रशान्त ठकुरी) बिगत ११ बर्षदेखि अमेरिकामा बसोबास गर्दै आउनु भएको र गत फेब्रुअरी महिनादेखि परिवारको सम्पर्कमा नआएको र परिवारको तर्फ़बाट आफूहरुले सके जति, जाने जति खोज्ने प्रयास भएपनि केहि पत्ता नलागी रहेकै अबस्थामा एक्कासी नेपाली महाबाणीज्यदुताबास न्युयोर्क मार्फत निज धन बहादुर ठकुरी (प्रशान्त) को मृत्यु फेब्रुअरीमै भैसकेको हालसम्म कसैले पनि शव दाबी नगरेको अबस्थामा Medical Examiner Center क्विन्समा शव रहेको जानकारी दिए पश्चात परिवारका सदस्यहरु श्रीमती कविता राई ठकुरी दाजुहरु निर्मल ठकुरी र मान बहादुर ठकुरीले स्वर्गीय धन बहादुर ठकुरीको अन्तिम दाह संस्कारको लागि आफ्नो पारिवारीक आर्थिक हैसियत नाजुक भएकोले आर्थिक सहयोगको लागि अनुरोध गरेकाले हामी
NRNA NY Chapter
दर्शन ठकुरी समाज अमेरिका र
झापाली समाज अमेरिकाको बीच छलफल गरी निज ठकुरीको बिधिबत अन्तिम संस्कारको लागि आबस्यक आर्थिक सहयोग जुटाउनको लागि “Go Fund Me” मार्फत आर्थिक संकलन गर्ने निर्णय गरी हजुरहरु सम्पूर्ण नेपाली संघ संस्था तथा नेपाली समुदायलाइ यो मानबिय सेवामा सहभागी भई सकेको सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं ।साथै मृतक धन बहादुर ठकुरीको श्रीमती र दाजु अन्तिम संस्कारमा सहभागी हुन अमेरिका आउनको लागि भिसा प्रोसेस भैरहेकोले उहाँहरु अमेरिका आउने बित्तिकै परिवारको निर्णय अनुसार अन्तिम दाह संस्कार गरिने छ।

धन्यबाद
आयोजक
NRNA NY Chapter
दर्शन ठकुरी समाज, अमेरिका
झापाली समाज, अमेरिका

Organizer

NRNA NCC New York Chapter
Organizer
Levittown, NY
NRNA NCC of USA
Beneficiary
  • Other
  • Tax deductible

Your easy, powerful, and trusted home for help

  • Easy

    Donate quickly and easily

  • Powerful

    Send help right to the people and causes you care about

  • Trusted

    Our Trust & Safety team works around the clock to keep our community safe