
Stand With Nepal - Emergency Relief & Recovery
0% complete
$6,160 raised of $20K
93 donations
आज भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखा जिल्लामा ठूलो जनधनको क्षति पुर्याएको छ। सयौँ परिवार घरबारविहीन भएका छन् भने कयौँ भौतिक पूर्वाधारहरू ध्वस्त भएका छन्।
यस विपद्को समयमा पीडितहरूलाई तत्काल उद्धार, प्राथमिक उपचार, खाद्यान्न र सुरक्षित बासस्थानको व्यवस्था गर्न हामी सबै एकजुट हुनुपर्नेछ।
यस परिस्थितिमा Dari Club USA र NY Nepali Kaam Post ले gofundme बाट उठेको रकम सिधै Prime Minister Disaster Relief Fund मा पठाउनेछ। Prime Minister Disaster Relief Fund मा सहयोग गर्न चाहने हरुको लागी जानकारी पनि राखेका छौं।
तपाईहरुबाट आएको हरेक सहयोगको जानकारी हामी गराऊनेछौं।
For anyone who wants to support Nepal during this difficult time, please consider donating directly to Prime Minister Disaster Relief Funds.
I understand there are a lot of people who can not send funds to Nepali account for many reasons. For those, NY Nepali Kaam Post has organized this fundraiser and every penny will be sent directly to the Prime Minister Disaster Relief Fund. I am personally overseeing this and ensure that funds are not misused. As soon as funds are available to withdraw, we will initiate the transfer process and share with everyone.
Jay Nepal





