
Request for Rajan Yadav and Rojin Oli Final Rites
Donation protected
आदरणीय नेपाली समुदायमा अनुरोध,
दुःखद सूचनासहित अनुरोध गर्नुपर्दा अत्यन्तै पीडादायी भएको छ। मेरा प्रिय भान्जा राजन यादव र उनका साथी रोजिन ओली (दुवैजना विद्यार्थी), हाल अमेरिकाको लुइजियाना टेक युनिभर्सिटीमा अध्ययनरत थिए। दुबैजना नेपालबाट अध्ययनका लागि अमेरिका आएका थिए।
दुर्भाग्यवश, हिजो लुइजियानाको लिंकन पैरिशमा भएको एक दर्दनाक सवारी दुर्घटनामा परेर दुवै जनाले ज्यान गुमाउनु परेको छ। यस असामयिक र हृदयविदारक घटनाले सम्पूर्ण परिवार शोकमा डुबेको छ।
उहाँहरुको अन्तिम संस्कार तथा नेपालमा परिवारसँग सम्बन्धित विधिपूर्वक कार्यहरू सम्पन्न गर्न आर्थिक सहयोग अत्यन्त आवश्यक भएकोले यहाँहरुको यथासक्य सहयोगको लागि विनम्र अनुरोध गर्दछौं।
तपाईंहरुको सहयोगले हामीलाई यो कठिन घडी पार गर्न सहयोग पुग्नेछ। हामी तपाईंहरुको साथ र सहयोगको सदैव आभारी रहनेछौं।
Dear All,
With deep sorrow, we share the tragic passing of Rajan Yadav (nephew of Patiram Yadav) and his close friend Rojin Oli, both international students studying at Louisiana Tech University. Originally from Nepal, they had come to the U.S. with dreams of higher education and a better future.
Tragically, they lost their lives in a devastating single-vehicle crash in Lincoln Parish, Louisiana, yesterday.
This unexpected loss has left their families in profound grief. We are reaching out for financial support to cover funeral costs, repatriation of remains if needed, and related ceremonial expenses.
Your kind support, in any amount, will mean the world to the grieving families during this incredibly difficult time. We thank you in advance for your compassion and solidarity.
We will share funeral information as soon as it is available.
Thank you for your kindness and support.
Patiram Yadav
641-451-3135
Organizer
Patiram Yadav
Organizer
Frisco, TX