Funeral Fund

Funeral Fund campaign photo, 1 of 3Funeral Fund campaign photo, 1 of 3

  • M
  • S
  • P
19 donors
Fundraiser’s main image
0% complete

$1,557 raised of $10K

Funeral Fund

Funeral Fund

0% complete

$1,557 raised of $10K

19 donations
Donation protected

साहेद सबैलाई थाहा भएकै होला, हाम्रो प्यारो भाई रमेश ढकालको असाहमहीक निदनले हामी सबैलाई स्तब्ध बनाएको छ। त्यो भन्दा धेरै परिवारवालाई के बिती रहेको होला हामीले बुझेकै छौँ। यस्तो बेला मन पनी उकुशमुकुस हुन्छ, के गरु र कसो गरु हुन्छ। त्यी सबै कुराहरुलाई मध्य नज़र राखेर रमेश भाईको नजिकका साथी भाईहरुलाई यो खबर पठाउँदैछु। हामी सबै मिलेर रमेश भाईको परिवारवालाई सयोग गरौँ। हामीले जती सक्छौ त्यती सयोग गरेर परिवारको यो दुखलाई केही मात्र भए पनी मलम लगाउँ। मैले आँफुले गर्न सक्ने यही सम्झेर आफ्नो तर्फबाट पनी सयोग गर्ने भएको छु तर सबैले सामुहीक रुपमा गरेउ भने हाम्रो मित्रताको साथसाथै एकता पनी देखीन्छ। 
Please donate and share for love and support....
Donate

Organizer

Harry Ghimire
Organizer
Pittsburgh, PA

Your easy, powerful, and trusted home for help

  • Easy

    Donate quickly and easily

  • Powerful

    Send help right to the people and causes you care about

  • Trusted

    Your donation is protected by the GoFundMe Giving Guarantee