Main fundraiser photo

Support for Funeral of Rajendra Prasad Karki

Donation protected
Mr. Rajendra Prasad Karki, 81, of Denver, Colorado, who came to the United States on a visit visa a few months ago, has died tragically due to a brain hemorrhage at the Swedish hospital. He was planning to return to Nepal but could not, due to Covid-19 lockdown. His son Sandesh Karki is working at a gas station and has not been able to work regularly for many days. It is the nature of we Nepalis to share our grief together when such things happen in the society. We wish peace to the departed soul in this hour of calamity. We heartily request all the community members to donate some amounts to help Sandesh  in this difficult situation.

 Rocky Mountain Friends of Nepal family

केहि महिना अघि भिजिट भिषामा अमेरिका घुम्न आउनुभएका डेनभर कोलोराडोमा बस्ने ८१ बर्षीय श्री राजेन्द्र प्रसाद कार्कीको brain hemorrhage को कारण स्वेडिश हस्पिटलमा केहि दिन देखि उपचार गर्दागर्दै दुखद निधन भएको छ । भिजिट भिषाको म्याद सकिनु अगाडिनै नेपाल फर्किने तरखर गर्दागर्दै Covid-19 को कारण लकडाउनमा परी उहाँ नेपाल फर्कन सक्नु भएको थिएन । उहाँका छोरा संदेश कार्की ग्याँस स्टेशनमा सामान्य काम गर्नु हुन्छ र धेरै दिनदेखि काममा नियमित हुन सक्नु भएको छैन । इन्स्योरेन्स नभएको कारण ठुलो मात्रामा हस्पिटलको बिल बाँकी छ र दाह संस्कारको लागि समेत परिवारले सहयोगको अपिल गरेको छ । समाजमा परेको बेलामा दु:ख आपसमा बाँडेर लिने हामी नेपालीको स्वभाव हो । विपतको यस घडीमा दिवंगत आत्माको शान्तिको कामना गर्दै संदेश कार्कि माथी पर्न गएको बज्रपातमा केहि मल्हम लगाउन आआफ्नो तर्फबाट सहयोग गरिदिनुहुन सबै नेपाली दाजुभाई दिदीबहिनीमा हार्दिक अनुरोध गर्दछौं ।

रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपाल परिवार
Donate

Donations 

    Donate

    Organizer and beneficiary

    Binod Tripathi
    Organizer
    Federal Heights, CO
    Sandesh Karki
    Beneficiary

    Your easy, powerful, and trusted home for help

    • Easy

      Donate quickly and easily

    • Powerful

      Send help right to the people and causes you care about

    • Trusted

      Your donation is protected by the GoFundMe Giving Guarantee