Project Shikshya Phase 2

Donation protected
"EDUCATION FOR ALL" देशका विभिन्न स्थानम आइपरेका विभिन्न परिस्थितिमा हाम्रो यो संस्था निस्वार्थरुपमा समाजको लागि खटिएको समाचार यहाँहरुलाई अवगत नै छ। परिकल्पनालाई साकार पार्दै हाम्रो पहल र यहाँहरुको मायाले हामीले काठमाडौको पवित्र पाशुपत क्षेत्र नजिकै बिरामी कुरुवा भवन करिब करिब अन्तिम चरणमा पुराइसकेका छौ र आज हामी अर्को एउटा अपिल गरदै यहाँहरु समक्ष आएका छौ। नेपालको बिकट भु-भाग बाट उच्च शिक्षाको परिकलपना गर्ने धेरैजना रहनु भयेको छ र अबको हाम्रो परिकल्पना नेपालको दुर्गमभेग बाट १५ जनाबिद्यार्थीलाई हाम्रै पहल र संरक्षणमा +२ सम्मको शिक्षा प्रदान गर्ने रहेको छ।अहिले सम्म हामिले नेपालको पश्चिमी दुर्गमभेग बाट केही जेहेन्दार बिद्यार्थीलाई समावेश गरि उनीहरुलाई +२ सम्म पढाउने जमर्को गरेका छौ।हाम्रै भवन माथी छात्रावासको ब्यवस्था गर्दै उहाँहरुलाई उच्च शिक्षा दिने हाम्रो परियोजना रहेको १५जना बाट हामीले  ५० जना सम्म सबैको साथ पायौ भने अघि बढने जमर्को लिएका छौ। यो एक्दमै ठूलो पाइला चाल्दै छौ तर हाम्रो उद्देश जेहेन्दार विद्यार्थी जो एक अब्बल ब्यक्ति बन्न सक्छ्न र समाजलाई योगदान गर्न सक्छ्न हामी सहयात्री किन नहुने त उहाँहरुको लागी ? आउनुहोस हाम्रो पाइलामा तपाइको पाइला समावेश गर्दौ सहयात्री बन्दै यो परिकल्पनालाई नि यथार्थमा लिएरआउ। आशा छ यहाँहरुको माया स्नेह अवस्य पाउने छौ। धन्यवाद प्रोजेक्ट शिक्षा

Partner Organization:100s group Nepal


Donate

Donations 

    Donate

    Organizer

    NY Nepali Kam Post, UNC, Dari Club USA
    Organizer
    Fairfax, VA

    Your easy, powerful, and trusted home for help

    • Easy

      Donate quickly and easily

    • Powerful

      Send help right to the people and causes you care about

    • Trusted

      Your donation is protected by the GoFundMe Giving Guarantee