Main fundraiser photo

Please Help Nepali Gunshot Victim

Tax deductible
An Appeal to Everyone:

Jwala Karki, a Nepali student from El Centro College was shot 7 times at her apartment laundry and has been undergoing treatment at Parkland Hospital. Although Jwala is out of danger, Nepalese Society of Texas would like to take initiative to help and support her long recovery period.

We request everyone to help us help Jwala. For further information, please contact Nepalese Society, Texas

----------------------------------------------------------------------

हार्दिक अपिल !

टेक्सस डालस स्थित एल सेन्ट्रो कलेजमा अध्यनरत नेपाली बिद्यार्थी ज्वाला कार्की येही अक्टोबर २९ तारिक राती आफ्नै अपार्टमेन्ट बाहिर जथाभाबी गोलि प्रहारको सिकार भइ उपचारको क्रममा डालस स्थित पार्कलेन्ड अस्पतालमा भर्ना भएको खबरले सम्पूर्ण सदस्य तथा नेपाली समाज टेक्सस लाई निरास बनाएको छ । खबरको जानकारी पाएर नेपाली समाज टेक्ससका सदस्यहरुले बहिनीलाई भेटेर उनिको स्वास्थ उपचारको जानकारी लिदै अहिले उनि खतरा मुक्त छिन् भन्न पाउदा हामीलाई पनि खुसी लागेको छ ।

ज्वालाको स्वास्थ अवस्था बुझ्दा अनि उपचारमा खटिएका स्वास्थ कर्मी हरु संग कुरा गर्दा उनीलाई निकै समय आराम गर्नु पर्ने बुझियो । उनि अहिले बिद्यार्थी भिसा मा छिन् र सानो तिनो कामले गुजारा गरि रहेकी छिन् । पढेर केहि बन्ने ठुलो सपना बोकेर आएकी ज्वालालाई एस्तो अवस्था होला भन्ने सयेदै लागेको थियो होला । तर उनि यो दोश्रो जीवन पाएकोमा खुसी छन् ।

नेपाली समाज टेक्ससले २४ बर्षिया ज्वाला कार्कीको अहिले देखिएका समस्याको समाधानको लागि हर सम्म प्रयाश गर्ने बाचा उनि र उनको परिवारलाई पनि दियिसकेको छ ।

नेपाली समाज टेक्ससले बिगतमा झैँ एस पालिपनि हजुर सदस्य अनि सम्पूर्ण अमेरिका बासी नेपाली दाजु भाई दिदि बहिनी हरुसंग हातेमालो गर्दै एउटा नेपाली बिद्यार्थीको पुनर जीवन अनि उज्वल भबिस्यको कामनाका साथ उनिको उपचार अनि अन्य खर्चको लागि यो अनुरोध गर्न चाहन्छौ ।

थप जानकारी अनि सम्पर्क को लागि

नेपाली समाज टेक्सस
सुमन कार्की (612-812-8177)
कृष्ण लामिछाने (214-454-0737)
कमल सत्याल (817-300-2169)
जुबिन राजभण्डारी (817-609-0893)

Organizer

Nepalese Society Texas
Organizer
Irving, TX
Far-Western Nepalese Society Texas
Beneficiary

Your easy, powerful, and trusted home for help

  • Easy

    Donate quickly and easily

  • Powerful

    Send help right to the people and causes you care about

  • Trusted

    Our Trust & Safety team works around the clock to keep our community safe