NBACPA's fundraiser for Nepal's COVID - 19 Crises
Donation protected
COVID-19 को चपेटामा परेर अक्सिजनको अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस भन्ने उदेश्यले हाम्रो संस्था Nepali Bhashi Association of Central Pennsylvania (NBACPA) ले आर्थिक सङ्कलन सुरु गरेका छौ।
साथै यस संस्था मार्फत संकलन गरेको रकम सके सम्म चांडो भर पर्दो माध्याम मार्फत नेपालमा पठाउने प्रयास गर्नेछौ।
यस दुखको घडी मा हाम्रो सानो सहानुभुति र सहयोगले अक्सिजनको अभावलाई जिति धेरै जनाले आफ्नो अमुल्य जिवन पाउन र निको भै आफ्ना प्रियजन र आफन्तहरु संगै आफ्नै घरअगेनो ओरिपरी रम्न पाउन भन्ने अपेक्षा र उदेश्यका साथ हजुर हरु लाई आफु सक्दो सहयोग गरी यस मानविय बिपदको घंडिमा सहभागी हुन हार्दिक अनुरोध गर्दछौ ।
Nepali Bhashi Association of Central Pennsylvania ( NBACPA) has initiated a fundraising campaign to help Nepal fight against covid-19. The funds raised through this campaign will be used to buy oxygen cylinders and other medical supplies. Transparency will be considered.
Every little helps matter and will aid in tackling the COVID crisis that Nepal has been going through. During this tough time, let’s get together and save lives.
थप जानकारीको लागि-
Email: ([email redacted])
Facebook Messenger: https://www.facebook.com/nbacpa
Arjun Panday: (717) 649 - 8822 ([email redacted])
Khagen Ghimire: (804) 200 - 9800 ([email redacted] )
Avishek Thapa: (717) 608 - 6447 ([email redacted])

Organizer
Nepali Bhashi
Organizer
Mechanicsburg, PA