Medical Fund for Hema Thapa

  • S
  • K
56 donors
0% complete

$2,897 raised of $5K

Medical Fund for Hema Thapa

Tax deductible

८४ लाख जुनी पार गरि सके पछि मात्र मानव जुनी पाईन्छ भन्छन । यति धेरै जुनी पार गरेर पाउने सुन्दर जीवन पनि कसैको लागी अभिषाप बन्न पुग्छ । गुल्मी जिल्ला चन्द्रकोट गाउपालिका वार्ड नं ४ घेतुङ निवासी हिमा थापाको जीवनमा पनि यस्तै बज्रपात पर्न गएको छ । हिमा बहिनी जन्मदै अशक्त, तै पनि जनतन जीवन चलेकै थियो तर हिजो आज अचानाक बहिनीको कम्मरमुनी को भाग चल्न छाड्यो र दिशा पिसाब पनि नरोकिने अवस्था श्रृजना भएकोले र घिर्सेर हिड्नु पर्ने हुदा घुडा मुनी घाउ भएकाले र त्यो घाउ पाकेर सन्चो नहुने भएकाले डाक्टरको सल्लाह अनुसार घुडा मुनीको भाग काटेर फाल्नु परेकोले , राष्ट्रिय भलिवल खेलाडी कुल ब. थापा ( हरी )भाईले जानाकारी दिए अनुसार हिमा बहिनीको लुम्विनी अंचल अस्पताल बुटवलमा उपचार भै रहेको छ ।आफै अशक्त त्यही माथी उपचार गर्ने खर्चको जोहो कहां बाट कसरी गर्ने पिडा माथी पिडा भएकी एउटी चेली लाई तपाई हामीले केही सहयोग गर्न सक्यौ भने पनि हामी धन्य हुने थियौ । त्यसैले देश विदेशमा रहनु हुने सम्पूर्ण दिदी बहिनी तथा दाजु भाई हरुलाई हार्दिक अनुरोध गर्दछौ। हामी मार्फत सहयोग गर्न चाहानु हुन सहयोगी मन हरुले हामी लाई सम्पर्क गर्न सक्नुहुन्छ है हामी जस्ताको तस्तै तपाई हरुको सहयोग हिमा बहिनी को हातमा पुर्याउने छौ ।


श्रीराम थापा ( 5105659962 )
अमेरिका क्यालिफोर्निया शानफ्रान्सिस्को

हरी थापा ( 469) [phone redacted] )
अमेरिका टेक्सास डालस


TheWhiteZoneNepal 

We are raising money for Hema Thapa,  and any donation will help make an impact. Thanks in advance for your contribution to this cause that means so much to me.

More information about TheWhiteZone.ORG: The core mission of TheWhiteZone is humanity , Equality and Freedom! 

thewhitezone.org

Organizer

The WideZone
Organizer
Alameda, CA
T
TheWideZone.Org
Beneficiary
  • Medical
  • Tax deductible

Your easy, powerful, and trusted home for help

  • Easy

    Donate quickly and easily

  • Powerful

    Send help right to the people and causes you care about

  • Trusted

    Our Trust & Safety team works around the clock to keep our community safe