- H
- N
- G
Thank you everyone for attending the funeral of my in-laws grandmother LT. Tulasa Adhikari. As per the current situation/pandemic and the funeral home restrictions, only a limited number of people were allowed there. Thanks to the technology, many of us were able to be a part of her funeral through facetime and other media. After getting several calls and requests from many relatives and friends who are not able to visit in person, asking for a way to help the family in this time of hardship, I am creating this page to collect funds in the lieu of MANU CHAMAL for LT. Tulasha Adhikari. Thanks to everyone for understanding the situation and helping the Adhikari family for completing the mourning.
OR
मेरी सासु हजुरआमा तुलसा अधिकारीको अन्त्येष्टिमा सम्मिलित हुनुहुने सबैलाई धन्यवाद। हालको स्थिति / महामारी र अन्त्येष्टि प्रतिबन्धका अनुसार त्यहाँ सिमित संख्यामा मानिसहरूलाई जानका लागि मात्र अनुमति दिइएको थियो। टेक्नोलोजीका कारण हामी मध्ये धेरैले फेसटाइम र अन्य मिडिया मार्फत वहाको अन्त्येष्टिमा सहभागी हुन सक्षम भयौं। टाडा या नजिक बाट नातेदार र सथिभाइहरुले सोकाकुल परिवारलाइ सहयोग कसरी गर्ने भनि सोधेको हुँदा , म यो पृष्ट मानु चामल को निमित्त निर्माण गर्दैछ। अईलेको परिस्थितिलाई बुझी अधिकारी परिवारलाई शोक मुक्त गर्न मद्दत गर्नुभएकोमा सबैलाई धन्यवाद।

Organizer and beneficiary
Om Adhikari
Beneficiary