- I
- D
आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो इन्द्रै बिन्ती गरोस झुकेर पदमा त्यो बिन्ती मान्दैन त्यो.
January 26 1988 मा माता मनमाया ढुंगाना र पिता रङ्गलाल ढुंगाना को कोख बाट जेष्ट सुपुत्र का रुपमा जन्मिएका तुलसीराम ढुंगाना अर्थात (बिकु) सोम्बार जुन 27 तारिक बेलुका लग्भग 4:30 बजे आफ्नै निजि निवास 1853 dandridge dr columbus OH मा स्वर्गबास भएका थिए । उनी 4 बर्स को उमेरमा ललाई भुटान बाट माईधर झापा मा आईपुगेका बिकुको बहिनी पिङला गर्बमै हुदा पिता बेपता हुनुभएको आज सम्म पनि पत्तो लागेको छैन। एक्कल महिला र दुई नाबालक लिएर संघर्ष गर्दै, जिबिको पार्जन्को लागी , बेल्डागी, टिमाई,हुदै गोल्ढाप र पुन टिमाई शरणार्थी शिबिरमा बस्दथे । पुनर्बास को क्रममा Arizona, Tennessee, texas हुँदै Ohio को कोलम्बसमा आफ्नै परिवार सँग बसोबास गर्दै आएका बिकुको असमाहिक निधनका कारण हामी अनबिज्ञ छौ । अबको केही दिन्मै पोस्मर्डियम्को रिजल्ट बाहिर आउने पनि जान्कारी गराँउद छौँ । बिकुको बिहे पक्कापकी भएको हुँदा उनी केही महिना भित्रै
नेपाल जाने तयारिमा थिए। उन्को हसिलो मुहार हामी कहिल्यै भुल्ने छैनौ, हाम्रा /भाई/छोरा ( बिकुको) स्वर्गीय आत्माको चिर शान्तीको कमना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं ।
उनको समस्त परिवार,छर्छिमेक र साथीहरूमा यो दुखद घडीलाई सामना गर्न सक्ने शक्ति मिलोस भनी भगवान् सँग प्रार्थना गर्दै हार्दिक समबेदना प्रकट गर्दछौ ।
If anybody wants to support the bereaved family, please use the go fund services to donate.
Thank you for the support.

