मनोज थापा शवं नेपाल पठाउनको लागि सहयोग

Story

0% complete

$21,103 raised of 20K

मनोज थापा शवं नेपाल पठाउनको लागि सहयोग

३२ वर्षको कलिलो उमेरमै अमेरिकी सपना बोकेरै अस्ताए मनोज थापा !!
डिसेम्बर ३१ न्युयोर्क सिटीमा भएको दुर्घटनामा एक होनहार नेपाली युवा मनोज थापाको मृत्यु भएको हो र उनको घर पोखरा २५ हेम्जामा पर्दछ। उनको शवं मेडिकल परीक्षकको कार्यालय छ।परिवारको आग्रह अनुसार शवं नेपाल पठाउनु पर्ने भएको कारण नेपाली समुदायलाई सहयोग का लागि अनुरोध गरिएको छ । कृपया सक्दो सहयोग गरिदिनु होला। घटना शनिबार विहान करिब १ बजेर १५ मिनेटमा भएको हो ।आफ्नो गाडीलाई अर्को गाडीले ठक्कर दिएपछि हेर्न निस्किएका थापालाई अर्को गाडीले ठक्कर दिएपछि मृत्यु भएको हो ।
झण्डै ७ बर्षदेखि अमेरिकी सपना बोकेर अमेरिकामा आएका थापा का माता,पिता एक बहिनि र एक भाई छन् ।

Organizer

Yak Thapa
Organizer
New York, NY

Your easy, powerful, and trusted home for help

  • Easy

    Donate quickly and easily

  • Powerful

    Send help right to the people and causes you care about

  • Trusted

    Your donation is protected by the GoFundMe Giving Guarantee