मनोज थापा शवं नेपाल पठाउनको लागि सहयोग

मनोज थापा शवं नेपाल पठाउनको लागि सहयोग campaign photo, 1 of 2मनोज थापा शवं नेपाल पठाउनको लागि सहयोग campaign photo, 1 of 2

  • I
  • B
  • B
578 donors
Fundraiser’s main image
0% complete

$21,103 raised of $20K

मनोज थापा शवं नेपाल पठाउनको लागि सहयोग

मनोज थापा शवं नेपाल पठाउनको लागि सहयोग

0% complete

$21,103 raised of $20K

578 donations
३२ वर्षको कलिलो उमेरमै अमेरिकी सपना बोकेरै अस्ताए मनोज थापा !!
डिसेम्बर ३१ न्युयोर्क सिटीमा भएको दुर्घटनामा एक होनहार नेपाली युवा मनोज थापाको मृत्यु भएको हो र उनको घर पोखरा २५ हेम्जामा पर्दछ। उनको शवं मेडिकल परीक्षकको कार्यालय छ।परिवारको आग्रह अनुसार शवं नेपाल पठाउनु पर्ने भएको कारण नेपाली समुदायलाई सहयोग का लागि अनुरोध गरिएको छ । कृपया सक्दो सहयोग गरिदिनु होला। घटना शनिबार विहान करिब १ बजेर १५ मिनेटमा भएको हो ।आफ्नो गाडीलाई अर्को गाडीले ठक्कर दिएपछि हेर्न निस्किएका थापालाई अर्को गाडीले ठक्कर दिएपछि मृत्यु भएको हो ।
झण्डै ७ बर्षदेखि अमेरिकी सपना बोकेर अमेरिकामा आएका थापा का माता,पिता एक बहिनि र एक भाई छन् ।

Organizer

Yak Thapa
Organizer
New York, NY

Your easy, powerful, and trusted home for help

  • Easy

    Donate quickly and easily

  • Powerful

    Send help right to the people and causes you care about

  • Trusted

    Your donation is protected by the GoFundMe Giving Guarantee