HELP TO SAVE LIFE

HELP TO SAVE LIFE campaign photo, 1 of 2HELP TO SAVE LIFE campaign photo, 1 of 2

  • A
  • H
  • A
186 donors
Fundraiser’s main image
0% complete

$4,826 raised of $15K

HELP TO SAVE LIFE

HELP TO SAVE LIFE

0% complete

$4,826 raised of $15K

186 donations
मेरील्यान्ड निवासी खेमराज अधीकारी अहिले जीवन र मृत्‍युको दोसाँधमा हुनुहुन्छ। उहाँ आफ्नो जटिल रोग सँग संघर्ष गर्दै आफूलाई मृत्‍युको मुखबाट जोगाउन सम्पूर्ण नेपालीहरुलाई एन आर एन ए यु एस् ए हेल्प डेस्कको मार्फत गुहार मागीरहेको अवस्था छ। एन आर एन ए हेल्प डेस्क सँग कोष छैन तसर्थ श्री अधीकारी जस्ता आपत विपतमा परेकाहरुलाई सहयोग गर्नाका लागि अहिले तत्कालाई खेमराजको उपचारार्थ तपाईंहरु सबै सङ्ग सहयोग मागी रहेका छौं। यो फँड एन आर एन ए एन सि सि यु एस् ए को अकाउण्ट सँग प्रत्यक्ष जोडीएको छ त्यसको सम्पूर्ण पारदर्शी हिसाब यहाँहरु समक्ष ल्याउने प्रण गर्दै सहयोगको अपेक्षा गर्दछौँ। 

उमा कार्की थापा 
चिअर, एन आर एन ए यु एस् ए हेल्प डेस्क 
उपाधक्ष, एन आर एन ए, एन सि सि यु एस् ए

This is the letter of Request from victim Khemraj Adhikari


Organizer

NRNUSA Helpdesk
Organizer
Richmond, CA
  • Medical
  • Donation protected

Your easy, powerful, and trusted home for help

  • Easy

    Donate quickly and easily

  • Powerful

    Send help right to the people and causes you care about

  • Trusted

    Your donation is protected by the GoFundMe Giving Guarantee