
जीबन बचाइदिन सहयोग याचना!
दांग जिल्ला शान्तीनगर गाउपालिका निवासी अटो चलाउदै आउनुभएका ज्ञान बहादुर केसी आफैले चलाएको अटो दुर्घटना भई शक्त घाईते हुनुभएको छ । बिगत १० दिनदेखि एक बर्षका नाबालक छोरालाई च्यापेर केसीकी शृीमती पार्बती रावत श्रीमानको उपचारमा दिनरात खटिरहनु भएको छ । कोहलपुर मेडिकल कलेजमा आईसीयूमा राखिएको र उपचारमा सुधार हुदै आएपनि आर्थीक अबस्था कमजोर भएका कारण अत्यन्तै गार्हो भएको छ । प्रत्येक दिन ५ हजार रुपैया सम्मको औषधी खर्च छ देश बिदेशमा हुनुहुने ले थोरै थोरै सहयोग गरिदिनुभए जिबनदान मिल्ने थियो । गोफण्ड मार्फत सहयोग गरिदिनु होला ।
Gyan Bahadur KC, a resident of Shantinagar village of Dang district of Nepal, who was driving an auto, was injured in an auto accident, is now in ICU, fighting for his life at Kohalpur Medical college.
For the past 10 days, Mrs. Parbati Rawat of KC, victim's wife and a mother of one year old, has been working day and night for the treatment of her husband.
He has been struggling to get the needed treatment due to his poor financial condition. Medicine costs up to 5,000 rupees every day. Your very small contribution can save his life.