The untimely death of 30-year-old Binod Budhathoki, originally from Sanibheri Rural Municipality, Rukum District, Nepal, and currently residing in San Francisco, California, USA, has deeply saddened us all.
On the night of October 4, 2025, at 2:00 AM, while returning home after celebrating Dashain and receiving tika with friends, a tragic road accident took his life. This irreparable loss has plunged his family and the entire Nepali community into profound grief.
Binod dai was a hardworking and vibrant individual who was striving in America while weaving dreams for his family. He leaves behind his beloved 8-year-old daughter, for whom he was her whole world.
Imagine the pain in the eyes of a little girl who has suddenly lost her father the person she depended on for love, care, and guidance. In this heartbreaking moment, their hearts are shattered, and they need the support and sympathy of all of us.
We sincerely appeal to everyone to provide emotional and financial support to his bereaved family. Even a small contribution can become a great blessing helping to cover the final rites and body management expenses, and bringing hope to his daughter’s future as the family faces this unimaginable loss.
Please open your hearts and contribute through GoFundMe. This is a time to show the unity and humanity of our Nepali community.
May Binod dai’s soul rest in eternal peace, and may his family find strength and courage to endure this tragedy.
Let us all stand together and share in their sorrow.
Thank you.
रुकुम जिल्लाको सानिभेरी गाउँपालिकामा जन्मघर भएका, हाल अमेरिकाको क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्को शहरमा बसोबास गर्दै आउनुभएका ३० वर्षीय युवा बिनोद बुढाथोकीको असामयिक निधन भएको छ। २०२५ अक्टोबर ४ का दिन राति २ बजे, दशैंको खुसीयालीमा साथीहरूसँग टीका लगाएर घर फर्कने क्रममा भएको सडक दुर्घटनाले उहाँलाई हामीबाट सदाका लागि छुट्ट्याइदिएको छ। यो अपूरणीय क्षतिले उहाँको परिवार र सम्पूर्ण नेपाली समुदायलाई गहिरो शोकमा डुबाएको छ।
बिनोद दाइ एक मेहनती र जीवन्त व्यक्ति हुनुहुन्थ्यो, जसले आफ्नो परिवारको लागि सपना बुन्दै अमेरिकामा संघर्ष गर्दै हुनुहुन्थ्यो। उहाँ पछाडि छोडेर जानुभएको छ उहाँको नाबालक ८ वर्षीया छोरी, जसको लागि उहाँ संसार थिए,
। कल्पना गर्नुहोस्, एउटा सानो बालिकाको आँखामा बाबुको अभावले कस्तो पीडा दिइरहेको होला? यो दुःखद घडीमा उहाँहरूको हृदय टुक्रिएको छ, र उनीहरूको लागि हामी सबैको साथ र सहानुभूति अत्यावश्यक छ।
यस शोकपूर्ण समयमा, उहाँको परिवारलाई भावनात्मक र आर्थिक सहयोग पुर्याउन हामी सबैलाई अपिल गर्दछौं। अन्तिम संस्कार तथा शव व्यवस्थापनको लागि आवश्यक खर्च जुटाउन तपाईंहरूको सानो योगदान पनि ठूलो आशीर्वाद बन्न सक्छ। तपाईंको एउटा सानो सहयोगले उहाँकी छोरीको भविष्यमा उज्यालो ल्याउन सक्छ, र परिवारलाई यो असह्य पीडाबाट उकास्न मद्दत गर्न सक्छ। कृपया, हृदयबाट सहयोग गर्नुहोस्कि कीनकि यो नेपाली समुदायको एकता र मानवताको परीक्षा हो।
सहयोग गर्न इच्छुक हुनुहुनेहरूले GO - FUND मार्फत योगदान गर्न सक्नुहुन्छ। बिनोद दाइको आत्माको शान्तिको कामना गर्दै, उहाँको परिवारलाई शक्ति मिलोस्। हामी सबै एकजुट भएर यो दुःख साटासाट गरौं। धन्यवाद।
Organizer

NRNA California
Organizer
Daly City, CA