- P
- T

Helping Families of Young Lives Lost in Nepal’s Gen Z Protes
0% complete
$550 raised of
16 donations
I’m Tenzing from Upper Mustang, Nepal, currently living in Queens, NY. I’m heartbroken by the tragic loss of at least 19 young students during the Gen Z protests in Nepal. My deepest prayers go to their families.
I’m raising this fund to help support those families in their time of grief. The donations will go directly to a Student Union leader I personally know, who will ensure that the funds reach the immediate families of the victims.
म तिन्जिन, माथिल्लो मुस्ताङ (नेपाल) बाट हुँ, हाल क्वीन्स, न्युयोर्कमा बस्दैछु । जेन जेड आन्दोलनको क्रममा कम्तीमा १९ जना युवा विद्यार्थीहरूको दुःखद निधन भएको खबरले म अत्यन्त मर्माहत भएको छु । पीडित परिवारप्रति मेरो गहिरो समवेदना छ ।
म यो कोष संकलन पीडित परिवारहरूलाई सहयोग पुर्याउने उद्देश्यले गरिरहेको छु । संकलित रकम म व्यक्तिगत रूपमा चिनेको विद्यार्थी संघका नेतामार्फत सीधै पीडित परिवारसम्म पुगोस् भनेर व्यवस्था गरिनेछ




