- G
- K
Dear Friends and Community Members,
During this festive season that is meant to bring joy and togetherness, tragedy has struck the Rai family. Their home was completely destroyed in a devastating fire, leaving them with nothing but the clothes they were wearing. They could not save any belongings or essentials from the flames.
Adding to this heartbreak, Mrs. Bishnu Rai suffered severe burns to her face and hands while trying to escape and save her family. She is currently admitted to the hospital receiving critical treatment. The emotional and physical pain this family is enduring is unimaginable.
At this difficult time, we humbly request your support. Your generous contribution—no matter how big or small—can help the Rai family rebuild their lives, find shelter, and cover urgent medical expenses.
This is not just charity—it is daan dharma, the highest form of humanity and compassion. Let us come together as a community and extend our helping hands to those in need.
Please donate and share this message to help the Rai family recover from this heartbreaking loss.
With gratitude,
Rai family
प्रिय साथीहरू र समुदायका सदस्यहरू,
यो खुशीयाली र एकताले भरिएको चाडपर्वको समयमा, राय परिवारमा ठूलो विपत्ति आएको छ। उनीहरूको घर डढेर पूर्ण रूपमा नष्ट भएको छ। उनीहरूले घरबाट केही पनि बचाउन सकेनन्—संपूर्ण सामान, कपडा, र सम्झनाहरू आगोमा विलिन भए।
अझ दुःखको कुरा के छ भने, श्रीमती विष्णु राय घर बचाउने प्रयासमा लाग्दा उनको अनुहार र हातमा गम्भीर रूपमा जलन भएको छ र हाल अस्पतालमा उपचाररत हुनुहुन्छ। यो परिवारले अहिले भोगिरहेको पीडा अवर्णनीय छ।
यस कठिन समयमा, हामी सबैसँग आग्रह गर्दछौं—कृपया आफ्नो सहयोगका साथ यस परिवारलाई पुनःस्थापित हुन मद्दत गर्नुहोस्। सानो वा ठूलो जुनसुकै सहयोगले पनि उनीहरूलाई आशा र जीवन पुनः सुरु गर्ने शक्ति दिन सक्छ।
यो दान होइन, यो दाहान धर्म हो—मानवता र करुणाको सर्वोच्च रूप। आउनुहोस्, हामी सबै मिलेर राय परिवारको यो दुखद क्षणमा साथ दिऔं।
कृपया सहयोग र यो सन्देश साझा गर्नुहोस् ताकि राय परिवारलाई फेरि बाँच्ने आशा मिलोस्।
धन्यवाद,
Organizer and beneficiary
Bishnu Rai
Beneficiary






