- N
- P
- S
ग्रेटर अस्टिन नेपाली परिवारले एक होनहार युवा सदस्य रुद्र कडरियालाई २१ बर्षको कलिलो उमेरमै गुमाउनु परेकोछ । ग्यान्सका खेलकुद लगायतका कार्यक्रमहरुमा सक्रिय रहदै आएका कडरिया परिवारका जिम्मेवार जेठा छोरा रुद्रले आत्महत्या जस्तो बाटो रोज्लान् भनेर कसरी चिताउने? तर यही नैं सत्य दुर्घटनालाई स्विकार्न बाध्य हामी नेपाली समुदाय अरु केही गर्न नसके पनि सोकाकुल कान बिलुकुलै नसुन्ने मृतककी आमा, बुबा र स्कुल पढ्दैगरेका दुई जना भाई बहिनीलाई केही सानो सहयोग र सान्त्वना त दिन सक्छौं नि भन्ने उद्देश्यले हाम्रो टिमले परिवारसित भेटघाट गरी समस्या बुझ्ने काम गर्यो र फिनरल खर्च ग्यान्स परोपकारी कोषबाट ब्यहोर्ने साथै अन्य सहयोग पुर्याउन सहयोग संकलन गर्ने निर्णय गर्यो । हामी सवैलाई यस लिंक मार्फत यथासक्य सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं ।
- ग्रेटर अस्टिन नेपाली सोसाईटी
- ग्रेटर अस्टिन नेपाली सोसाईटी
Organizer and beneficiary
Bhoj Raj bhatta
Beneficiary

