
Help Laxmi Paudel Bhusal fighting Blood Cancer
Donation protected
Update:
Sunday, May 11: 12:30.
हार्दिक श्रदान्जली साथै परिवारजनमा गहिरो समबेदना !!
आज बिहान ९ : ३० बजे ब्लड क्यान्सर भै पाटन अस्पतालमा उपचार भैँरहेकै क्रममा लक्ष्मी पौडेलको निधन भएको छ ।
उहाँलाई किमो पछि बोनम्यारो ट्रान्सपलान्ट गर्ने तयारि स्वरुप आर्थिक सहयोग जुटाउँदै थिउँ ।
उहाँलाई केहि सहयोग रकम प्राप्त भएको थियो भने केहि अभियानहरु सकृय थिए ।
यसैबिच हामीले सबैखाले आर्थिक अभियानहरु रोकिएको जानकारि गराउँदछौँ ।
र केहिदिन पछि उहाँले प्राप्त गर्नुभएको सहयोग र उपचार खर्च बारे स्पस्ट जानकारि दिनेछौँ ।
तपाईहरुले गर्नुभएको अमुल्य सहयोगले दिदीको जेजति उपचार सम्भव रह्यो त्यसमा निकै ठुलो योगदान पुगेको कुरा महसुस गर्दै परिवारजनका तर्फबाट आभार तथा कृतज्ञता टक्र्याउँछौँ ।
नोट - आजैको मितीबाट gofundme बाट अपिल गरिएको सहयोग अनुरोध रोकिदिएको जानकारि गराउँछौँ ।
धन्यबाद !
Heartfelt condolences and deep condolences to the family!!
Laxmi Poudel passed away at 9:30 am today while undergoing treatment at Patan Hospital due to blood cancer.
We were raising financial support in preparation for her bone marrow transplant after chemo.
She had received some support and some campaigns were active.
In the meantime, we would like to inform you that all financial campaigns have been stopped.
And in a few days, we will provide clear information about the support she received and the treatment expenses.
We realize that your invaluable support has contributed greatly to the treatment of our sister, and on behalf of the family, we express our gratitude and appreciation.
Note - We would like to inform you that the support request appealed through gofundme has been stopped from today's date.
Original Post:
सहयोगको लागि हार्दिक अपिल !
भुनपा - ६ खिल्जी जन्म घर भै हाल काठमान्डौ बस्दै आउनुभएकी लक्ष्मी पौडेल ब्लड क्यान्सर जस्तो प्राणघातक रोगसँग लडिरहनुभएको छ ।
हाल किमोका चरणहरु चलिरहेको र निकट भबिष्यमा थप उपचारका लागि ( बोन म्यारो ट्रान्सपलान्ट ) इन्डिया लानुपर्ने भएकोले-
सामान्य आर्थिक अबस्था भएकी उहाँको उपचारमा आर्थिक कठिनाई आईपरेकोले,
उहाँको उपचारका लागि परिवारजनले आर्थिक सहयोगको लागि अपिल गरेको छ ।
उहाँको उपचारको लागि करिब ३५ लाख लाग्ने कुरा डाक्टरहरुले जानकारि गराएकाछन् ।
थप सम्पर्क ,
प्रकाश पौडेल - ९८५७०६९४७४
खिल्जी डट कम - ९८४१६८९५१८
उहाँको अकाउन्ट डिटेल
Name - Laxmi Bhusal
A/C - 0175751032630001
Nic Asia bank
Gangabu branch
Heartfelt appeal for support!
Laxmi Poudel, who was born in Bhunpa-6 Khilji and currently lives in Kathmandu, is battling a life-threatening disease like blood cancer.
She is currently undergoing chemotherapy and will have to go to India for further treatment (bone marrow transplant) in the near future.
Since she is in a normal financial condition and is facing financial difficulties in her treatment,
her family has appealed for financial support for her treatment.
Doctors have informed that her treatment will cost around Rs. 3.5 million.
For more information,
Prakash Poudel - 9857069474
Prakash Belbase - 9841689518
Her account details are
Name - Laxmi Bhusal
A/C - 0175751032630001
Nic Asia bank
Gangabu branch
Organiser
Dinesh Pokhrel
Organiser
Lathrop, CA