
Help Krishna Ghimire for accident injury
Donation protected
विगत २ वर्ष देखि अमेरीकाको टेक्सास राज्यको अस्टिन शहरमा बस्दै आउनु भएका जिल्ला दाङ तुल्सीपुर उप महानगर पालिका वडा नं. १८ विजौरी बस्ने बुबा राजु घिमीरे र आमा कमला घिमिरेका एकमात्र छोरा बर्ष २८ का कृष्ण घिमीरे मिति २०२५ अप्रिल १२ राती १० बजे कामबाट घर आउने क्रममा आफैले चलाएको मोटर साईकल दुर्घटनामा परी गम्भीर घाइते भई Dell Seton Medical Center at The University of Texas मा उपचार भैरहेको छ । उहांको विमा समेत नभएको साथै पारिवारीक आर्थिक अवस्था समेत नाजुक भएका कारण स्वास्थ्य उपचार गराउन मुस्किल भएको छ । एक परदेशी छोराको जीवन बचाई आमाको काख रित्तो हुन बाट बचाउन आर्थिक सहयोगका लागि सम्पूर्ण नेपाली आमाबुवा, दाजु भाई दिदी बहिनीहरुमा हामी उसका आफन्त साथीभाईको तर्फबाट विनम्र अनुरोध गर्दछौ ।
Organizer
Jaya Kc
Organizer
Austin, TX