Help Journalist Kamal Poudel

  • N
  • U
  • A
162 donantes
0% complete

9392 $ recaudados de 20 mil. $

Help Journalist Kamal Poudel

Donativo protegido
विराटनगरवाट सञ्चालित मकालु टेलिभिजनका समाचार प्रमुख कमल पौडेल व्लड क्यान्सरवाट पीडित भइ हाल काठमाडौको सिभिल हस्पिटलमा उपचार गराइरहनु भएको छ ।

जनआस्था साप्ताहिकवाट पत्रकारिता सुरु गर्नुभएका पत्रकार पौडेल नेपाल समाचारपत्र दैनिकमा वरिष्ठ सहसम्पादकको रुपमा लामो समय क्रियाशिल हुनुहुन्थ्यो । विराटनगरका स्थानीय क्याम्पसहरुमा प्राध्यापन समेत गर्दै आउनु भएका पत्रकार पौडेललाई उपचारार्थ करिव ३० लाख रुपिंया लाग्ने अस्पताल प्रशासनले वताएको छ ।

उहांका पत्नी, दुइ छोरा र एक छोरी छन् । यो कठिन परिस्थितिमा पत्रकार पौडेललाई सहयोग गर्न नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल (इञ्जा) , डिसी नेपाल डटकम तथा इनेप्लिज परिवार सम्पूर्ण महानुभावहरुलाई अनुरोध गर्दछ ।
 
सहयोग वन्द हुने मिति: फेव्रुअरी २३, २०२०
आयोजक/क्याम्पेनर: ईन्जा, डिसीनेपाल, इनेप्लिज

Organizador

DCnepal INNJA ENepalese
Organizador
Gaithersburg, MD
  • Salud
  • Donativo protegido

Un sitio fácil, eficaz y de confianza donde encontrar ayuda

  • Fácil

    Dona de forma rápida y sencilla

  • Eficaz

    Envía ayuda a la gente y a las causas que te importan

  • De confianza

    Tu donativo está protegido por la Garantía de donativos de GoFundMe