Main fundraiser photo

Help Journalist Kamal Poudel

Donation protected
विराटनगरवाट सञ्चालित मकालु टेलिभिजनका समाचार प्रमुख कमल पौडेल व्लड क्यान्सरवाट पीडित भइ हाल काठमाडौको सिभिल हस्पिटलमा उपचार गराइरहनु भएको छ ।

जनआस्था साप्ताहिकवाट पत्रकारिता सुरु गर्नुभएका पत्रकार पौडेल नेपाल समाचारपत्र दैनिकमा वरिष्ठ सहसम्पादकको रुपमा लामो समय क्रियाशिल हुनुहुन्थ्यो । विराटनगरका स्थानीय क्याम्पसहरुमा प्राध्यापन समेत गर्दै आउनु भएका पत्रकार पौडेललाई उपचारार्थ करिव ३० लाख रुपिंया लाग्ने अस्पताल प्रशासनले वताएको छ ।

उहांका पत्नी, दुइ छोरा र एक छोरी छन् । यो कठिन परिस्थितिमा पत्रकार पौडेललाई सहयोग गर्न नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल (इञ्जा) , डिसी नेपाल डटकम तथा इनेप्लिज परिवार सम्पूर्ण महानुभावहरुलाई अनुरोध गर्दछ ।
 
सहयोग वन्द हुने मिति: फेव्रुअरी २३, २०२०
आयोजक/क्याम्पेनर: ईन्जा, डिसीनेपाल, इनेप्लिज
Donate

Donations 

    Donate

    Organizer

    DCnepal INNJA ENepalese
    Organizer
    Gaithersburg, MD

    Your easy, powerful, and trusted home for help

    • Easy

      Donate quickly and easily

    • Powerful

      Send help right to the people and causes you care about

    • Trusted

      Your donation is protected by the GoFundMe Giving Guarantee