Help Hom B. Thapa Magar to transplant Kidney
Heartfelt Appeal to Kind-hearted Friends!!!
Hom Bahadur Thapa Magar, a 26-year-old resident of Nigure, Ward No. 3, Doramba Shailung Village Municipality, Ramechhap District, is facing a critical situation with both of his kidneys failing. He is currently undergoing treatment at Kathmandu Medical College in Sinamangal Kathmandu Nepal.To save his son’s life, his father, Tikaram Thapa Magar, is willing to donate a kidney. However, the cost of the kidney transplant is beyond the family's financial capacity. We earnestly request all relatives and well-wishers to extend their support, embracing the belief that service to humanity is our true duty. Please contribute whatever you can to help in this time of need. Sincerely, Tikaram Thapa Magar (Father)
(सहयोगी मनहरु प्रति हार्दिक अपिल !!!,रामेछाप जिल्ला दोरम्बा शैलुङ गाउँ पालिका वडा न ३ निगुरे निवासी टिकाराम थापा मगर को छोरा होम बहादुर थापा मगर, (बर्ष २६) को दुबै मिर्गौला फेल भै काम नगर्ने अवस्थामा पुगेको हुँदा हाल सिनामंगलस्थित काठमाडौ मेडिकल कलेज मा उपचाररत रहेको र यो अवस्थामा छोराको जिबन रक्षा को निम्ति बुबा टिकाराम थापा मगरले मिर्गौला दान गर्ने भएको हुदा मृगौला प्रत्यारोपणको लागि लाग्ने खर्च परिबारको मात्रै आर्थिक अवस्थाले धान्न नसक्ने भएको हुँदा सबै आफन्त तथा शुभचिन्तकहरु प्रती सेवा नै धर्म हो भन्ने भनाइलाई आत्समसाथ गर्दै आ-आफ्नो तर्फबाट इच्छानुसारको सहयोग गरिदिनहुन विनम्र अनुरोध गर्दछु !साथै यो विपद घडीमा सहयोग गर्नुहुने सम्पुर्ण सहयोगी मनहरुलाई हृदयदेखि नै आभार प्रकट गर्दछौ।बिरामी-होम बहादुर थापा मगर,बुवा : टिकाराम थापा मगर र सबपरिवार।)

Organizer
Suresh Thapa magar
Organizer
Mississauga, ON