Main fundraiser photo

HELP FOR SUBODH TANDUKAR FAMILY

Donation protected
Our dear friend, Subodh, was celebrating the long, Memorial Day weekend on a beach in Corpus christi, Texas with his friends. They decided to go for a swim; sadly, Subodh did not come out of the water. He drowned, and lost his life.
Subodh was a dedicated, loving, soft-spoken, friendly, and all around outstanding human being.
Subodh married last year, and was looking forward to welcoming his wife and parents into his new home. His wife, and his family, are now faced with incredible grief, along with a multitude of expenses.
We, the “Greater Austin Nepali Society”, are trying to raise money to cover the funeral costs. Any donations, regardless of the amount, would greatly help in our efforts. Thank you.
Greater Austin Nepali Society

ग्रेटर अस्टिन नेपाली समाजले एक होनहार सदस्य गुमाउनु परेको पिडामा आज हामी छौं । भखरै बिबाह गरी Kyle Texas मा घर किनी श्रीमती र बुबा आमाको स्वागतको लागी पर्खिरहेका शुवोध तण्डुकार पहिला नैं सवैलाई रुवाएर यो सन्सारबाट बिदा भएका छन् । साथीहरुसित पौडी खेल्दै गर्दा कर्पसक्रिष्टीमा पानीमा डुवेर मृत्यु भएको खवर छ । परिवारका एकल छोराको बर्षौंको तपस्याको प्रतिफल हेर्न आउने तयारी हुदै गर्दा दैवको लिला उहाँहरु त आउदै हुनुहुन्छ तर छोरालाई दागवत्ती दिएर विदा गरीसकेपछि रित्तो घर मात्र बाँकी रहनेछ । यस्तो अकल्पनीय दु:खदायी दुर्घटनामा हामी सबै भावनात्मक रुपमा तण्डुकार परिवारको साथमा छौं र उहाँहरुलाई भगवानले धैर्यधारण गर्ने शक्ति प्रदान गरुन भन्ने कामना गर्दै
दिवंगत शुबोध तण्डुकारप्रति हार्दिक श्रद्धांजली अर्पण गर्दछौं । साथै अहिलेको आवश्यकतानुसार सवैले यथासक्य आर्थिक सहयोग निम्न लिंकमा गएर गरिदिनु हुन पनि विनम्र अनुरोध गर्दछौं ।

- ग्रेटर अस्टिन नेपाली सोसाईटी

Donations 

    Organizer

    Greater Austin Nepali Society
    Organizer
    Pflugerville, TX

    Your easy, powerful, and trusted home for help

    • Easy

      Donate quickly and easily

    • Powerful

      Send help right to the people and causes you care about

    • Trusted

      Your donation is protected by the GoFundMe Giving Guarantee