Help for janak and family

Story

Main fundraiser photo
0% complete

$1,893 raised of 2K

Help for janak and family

Donation protected

 

टीकापुर नगरपालिका वडा १ ब्लक न ए का जनक बिस्टको भान्छामा ग्याँस सिलिन्डर लिक भई आगलागी हुँदा उनी सहित ४ जना घाइते भएका छन । बिस्टकी श्रीमती बबिता रावल बिस्ट, ३ वर्षका छोरा डिनियल बिस्ट र कामदार हरिलाल चौधरी घाइते भएका छन् । उनीहरुको काठमाडौमा रहेको किर्तिपुर अस्पताल बर्न सेन्टरमा उपचार भैरहेको छ । एउटै परिवारका चार जनाकै उपचार गर्नु पर्दा थप आर्थिक भार व्यहोर्नु परिरहेको हुँदा यहाँहरु सम्पुर्णलाई सहयोगका लागि हार्दिक अपिल गर्दछौं । तपाईंको सानो सहयोगले घाइतेको उपचारमा ठूलो राहत पुग्नेछ ।

Organizer

Bishal Bista
Organizer
Richmond, CA

Your easy, powerful, and trusted home for help

  • Easy

    Donate quickly and easily

  • Powerful

    Send help right to the people and causes you care about

  • Trusted

    Your donation is protected by the GoFundMe Giving Guarantee