
Help Bandana's Brother Fight Leukemia(Blood Cancer)
Donation protected
Hello, my name is Bandana, and I am reaching out to you today with a heavy heart. I am raising funds for my uncle’s son, who is only 2 years old and has been diagnosed with B-cell acute lymphoblastic leukemia, a type of blood cancer and he is admitted in Kanti hospital, Kathmandu.
His situation is dire, and the family is financially struggling. His mother is a housewife, and his father recently lost his job because he had to be at the hospital 24/7 to care for his son. With no income and the mounting hospital bills, they are unable to afford the life-saving treatment their son needs.
The doctors have told us that he needs chemotherapy for the next two years to have a fighting chance. This is why I am reaching out to you for support. We are raising funds to help cover the cost of his treatment and give him the best chance at recovery.
Any amount you can give will make a huge difference in this young boy’s life and bring hope to our family during this challenging time. We need everyone’s support for his medical expenses.
नमस्कार, मेरो नाम बन्दना पन्त हो। आज म तपाईँहरू समक्ष सानो सहयोगको अपिल गर्न सम्पर्क गर्दै छु।
मेरो काकाको दुई वर्षीय छोरालाई बी-सेल एक्यूट लिम्फोब्लास्टिक ल्युकेमिया, नामक रगतको क्यान्सर भएकाले काठमाडौँको कान्ति अस्पतालमा भर्ना गराएका छौ ।
उसको अवस्था अत्यन्तै नाजुक हुँदै गइरहँदा परिवारको आर्थिक अवस्था पनि खस्किँदै गइरहेको छ। आमा गृहिणी र बुबा, अस्पतालमा छोरोको हेरचाह गर्नुपर्ने भएकाले, आम्दानीको एउटै स्रोत पनि गुमाएका छन्। कुनै आम्दानी नभएको र अस्पतालको चर्को बिल बढ्दै गइरहेका कारण आफ्नो एक्लो छोराको जीवन बचाउन एक बुबा असमर्थ हुँदै गइरहेको उनी भक्कानिँदै बत्ताउँछन् ।
दुई वर्षसम्म केमोथेरापी गरे बचाउन सकिने डाक्टरहरूले बताएकाले हजुरहरूको सहयोग अत्यन्तै महत्त्वपूर्ण छ। केमाेथेरापीनै अन्तिम आशा भएकाले तपाईँले गर्न सक्ने सानो सहयोगले यस दुई वर्षीय बालकको जीवन बचाउन सक्छ।
यस कठिन घडीमा एक परिवारलाई हाैस्ला दिऔं,
दुई वर्षीय बालकको जीवन उदार गरौं ,
“सेवा नै धर्म हो ।”
Organiser and beneficiary
Bandana Panta
Organiser
Oakland, CA
Kalyan Mahat
Beneficiary