Help Archana Regmi Injured in an Accident

Help Archana Regmi Injured in an Accident campaign photo, 1 of 2Help Archana Regmi Injured in an Accident campaign photo, 1 of 2

208 donors
Fundraiser’s main image
0% complete

$19,934 raised of $20K

‌

Help Archana Regmi Injured in an Accident

Help Archana Regmi Injured in an Accident

0% complete

$19,934 raised of $20K

208 donations

काठमाडौँ धुम्बाराई घर भई हाल अमेरिकाको Maryland राज्यको Crofton बस्नुहुने अर्चना रेग्मीको यहि अगष्ट १८ गतेका दिन सबारी दुर्घटनामा परि हाल University of Maryland Medical Shock Trauma Center मा उपचारार्थ हुनुहुन्छ। उहाको श्रीमान सुबर्ण पोख्रेलका अनुसार अर्चनाको चोट गम्भीर भएक र शरीरको कमरभन्दा तलको भागमा धेरै नै क्षती पुगेको हुदा उपचार प्रक्रिया जटिल र लामो समय लाग्ने भएको छ । उहांको अवस्था क्रिटिकल रहेको छ। यस्तो अवस्थामा सुवर्ण पोख्रेल तथा उहाको परिवारलाइ आर्थिक सहयोगको पुगोस भन्ने उद्देश्यले NRN MD CHapter ले Gofundme सुरु गरेको छ। यस दुखद घडीमा एकअर्कालाई सहयोग गर्नुनै मानव धर्म हो। आउनुहोस जति सकिन्छ त्यति सहयोग गर्नुहोस !

‌
‌‌
‌
‌‌
‌
‌‌
‌
‌‌
‌
‌‌

Organizer

NRNA NCC MD CHAPTER
Organizer
Parkville, MD

Your easy, powerful, and trusted home for help

  • Easy

    Donate quickly and easily

  • Powerful

    Send help right to the people and causes you care about

  • Trusted

    Your donation is protected by the GoFundMe Giving Guarantee