Main fundraiser photo

Help and Support needed for my Husband's Funeral

Donation protected

म अर्भिङ टेक्सासकी सरस्वती ओली हुँ, मैले भर्खरै मेरो श्रीमान्लाई 12 महिनाभन्दा बढी समयदेखि दुर्लभ क्यान्सरसँग संघर्ष गरेपछि गुमाएँ। उहाँ भर्खर 42 वर्षको हुनुहुन्थ्यो र उहाँले मलाई एक 11 वर्षीय छोरा र 2 वर्षीया छोरीसँग छोड्नुभयो। उहाँलाई क्यान्सर भएको पत्ता लागेदेखि हामीले निकै कठिन समय भोगेका छौं । हामी दुबै जना एक वर्षदेखि काम गरेका थिएनौं, यी दुई बच्चाहरु संगै आफ्नो जीवन कसरी अगाडि बढाउन सक्छु भनेर सोच्न सकिरहेको छैन ।

हामीले उहाँलाई बचाउन सक्दो प्रयास गर्‍यौं, तर हाम्रो सबै समय र पैसा खर्च गरेर पनि उहाँलाई बचाउन सकेनौं। अब म अन्तिम संस्कार र हाम्रो मेलबक्समा आउने बिलहरू सहित आगामी खर्चहरूको बारेमा चिन्तित छु।

मैले मानव जीवनको सत्यलाई स्वीकार गरेको छु र आगामी दिनहरूमा मेरा बच्चाहरू र व्यक्तिगत जीवनको हेरचाह गर्ने निर्णय गरेको छु, म हाम्रा साथीहरू र परिवारका समर्थन कलहरू र सन्देशहरूको कदर गर्दछु। यस घडीमा हामीलाई तपाईंको प्रार्थना र आर्थिक सहयोग चाहिन्छ ताकि म अगाडि बढ्न सकूँ ।

प्रार्थना र समर्थन को लागी धन्यवाद।


I am Saraswati Olee from Irving Texas, I just lost my Husband after he struggles with rare Cancer for over 12 months. He was just 42 years old and he left me with two kids, one 11-year-old son and 2-year-old daughter. We have had a rough time since he was diagnosed with Cancer. We both were not working for a year, I am not being able to think how I can take my life forward along with these two kids.

We did everything we could to save him, but after spending all our time and money we were not able to save him. Now I am worried about upcoming expenses including the Funeral and bills that are on the way to our mailbox.

I have accepted the truth of human life and have decided to take care of my kids and personal life in the coming days, I appreciate the support calls and messages from our friends and family. at this moment we need your prayers and financial support so that I can move forward.

Any support is appreciated.

Donate

Donations 

    Donate

    Organizer

    Saraswati Olee
    Organizer
    Irving, TX

    Your easy, powerful, and trusted home for help

    • Easy

      Donate quickly and easily

    • Powerful

      Send help right to the people and causes you care about

    • Trusted

      Your donation is protected by the GoFundMe Giving Guarantee