Heeramoni Nepal मानु चामल सहयोग

  • K
  • D
  • H
83 donors
0% complete

$6,163 raised of $10K

Heeramoni Nepal मानु चामल सहयोग

हाम्रो भाइ हिरा नेपाललाई उहाँको रोगबाट बचाउनको लागि पैसा दान गर्नुहुने हाम्रा सम्पूर्ण साथीहरू, आफन्तहरू, परिवार र दयालु व्यक्तिहरूलाई हामी धन्यवाद दिन चाहन्छौं। दुर्भाग्यवश, उहाँ अब हामी माझ हुनूहुँन। उहाँको चिरशान्तिको कामना गर्दै परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछौं। उहाँको दिवंगत आत्माले स्वर्गमा शान्ति पाओस। यो परिवारलाई सानो मानु चामल सहयोग गरौं । सयोगकोलागि दसऔला जोडी नमस्कार।

कुमार सिवाकोटी, उद्यव दाल, प्रेम निरौला र रघु मिश्र

Organizer

Raghu Mishra Kumar Siwakoti Udhav Dahal
Organizer
New Cumberland, PA

Your easy, powerful, and trusted home for help

  • Easy

    Donate quickly and easily

  • Powerful

    Send help right to the people and causes you care about

  • Trusted

    Your donation is protected by the GoFundMe Giving Guarantee