
Urgent help needed for my friend's recovery!
Donation protected
Hi everyone,
I'm writing this on behalf of my close friend, Anish Shahi, who was recently involved in a serious car accident on 183 Highway in Dallas County.
He sustained multiple injuries, including broken bones, that required surgery and continue to cause him pain and limited mobility. Daily tasks, let alone attending college, have become incredibly difficult. He’s currently receiving medical care and therapy to help with his recovery.
As an international college student in the U.S, he doesn’t have access to many support systems. He’s now facing heavy out-of-pocket expenses for treatment, therapy, and basic living and care needs during his recovery.
Even through all of this, he is staying strong and hopeful. But he needs help.
I'm reaching out to ask for your support, whether it’s a small donation or simply sharing this page. Every bit makes a difference. All funds will go directly toward helping him cover essential costs, I only helped share his story , basic living expenses, and care while he focuses on healing and he will be the complete beneficiary of all the funds donated.
Thank you for your kindness and support.
नमस्कार सबैलाई,
यो सन्देश म मेरो नजिकको साथी अनिश शाहीको तर्फबाट लेख्दैछु। केही दिनअघि ड्यालस काउन्टीको 183 हाईवेमा भएको गम्भीर सवारी दुर्घटनामा उहाँ परेपछि अहिले गम्भीर अवस्थामा हुनुहुन्छ।
उहाँलाई धेरै स्थानमा चोट लागेको छ, हड्डीहरु भाँचिएको कारण शल्यक्रिया गर्नुपर्यो र अहिले पनि पीडा, शारीरिक अपाङ्गता र चल्न-फिर्न गाह्रो भएको छ। अहिले उहाँ उपचार तथा थेरापीमार्फत पुनः स्वस्थ हुन प्रयासरत हुनुहुन्छ।
अन्तर्राष्ट्रिय विद्यार्थीको हैसियतले उहाँसँग थोरै मात्र सहयोग प्रणालीहरू छन्। यसबेला उहाँलाई उपचार, थेरापी र दैनिक जीविकोपार्जनका लागि धेरै खर्च बेहोर्नु परेको छ।
यति पीडादायी अवस्थाबीच पनि उहाँ आशावादी र साहसी हुनुहुन्छ। तर यो यात्रामा उहाँलाई हाम्रो सहयोगको अत्यन्त जरुरत छ।
तपाईंहरू सबैलाई सादर अनुरोध छ — सानो सहयोग वा यो सन्देश सेयर गरेर पनि साथ दिन सक्नुहुन्छ। तपाईंको एक-एक सहयोगले ठूलो फरक पार्न सक्छ।
उहाँलाई सबै रकम प्रत्यक्ष रूपमा उपलब्ध गराइनेछ र ती रकम उहाँको उपचार, आवश्यक देखभाल तथा जीवन निर्वाह खर्चमा प्रयोग हुनेछ।
तपाईंको माया, साथ र सहयोगको लागि हार्दिक धन्यवाद।
– अनिशका लागि सहयोग माग्दै
Organizer
Devendra Uprety
Organizer
Fort Worth, TX